दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिव सार्क सचिवालयको प्रमुख हुन्। सार्क सचिवालय काठमाडौँ , नेपालमा रहेको छ।[१] सार्क महासचिव तीन वर्षे कार्यकालको लाफी सदस्य राष्ट्रको मन्त्रीपरिषदबाट चुनिन्छन् । महासचिवको को सहायताको लागि आठ जना उप-महासचिव , प्रत्येक देशबाट एक जना , जो काठमाडौँ मा बस्छन् ।[१]

महासचिव[सम्पादन गर्नुहोस्]

महासचिव Portrait पदावधि राष्ट्र टिप्पणी
अबुल अहसन जनवरी १६, १९८७ - १५ अक्टोबर, १९८९  बङ्गलादेश Served as Foreign Secretary of Bangladesh , the UNESCO , and the OIC.
कान्त किशोर भार्गव अक्टोबर १७, १९८९ - डिसेम्बर ३१, १९९१  भारत Emigrated to Canada in 1998.
इब्राहिम हुसेन जाकी जनवरी १, १९९२ - डिसेम्बर ३१, १९९३ माल्दिभ्स Maldives Continuation of ministerial appointments in the Maldives government until 2003.
यादव कान्त सिलवाल जनवरी १, १९९४ - डिसेम्बर ३१, १९९५ नेपाल नेपाल Served in the Ministry of Foreign Affairs.
नइम यु हसन जनवरी १, १९९६ - डिसेम्बर ३१, १९९८  पाकिस्तान Served as Pakistan Ambassador to Sweden until 2001.
निहाल रोड्रिगो जनवरी १, १९९९ - जनवरी १०, २००२ श्रीलङ्का Sri Lanka
क्यू. ए.एम.ए. रहिम जनवरी ११, २००२ - फेब्रुअरी २८, २००५  बङ्गलादेश
चेन्क्याब दोर्जी मार्च १, २००५ - फेब्रुअरी २९, २००८  भुटान Continuation of appointments at the Ministry of Foreign Affairs of Bhutan.
शील कान्त शर्मा मार्च १, २००८ - फेब्रुअरी २८, २०११  भारत Served in the Indian DAE , the AECI and as the Permanent Representative to the IAEA.
फतिमाथ धियाना सइद मार्च १, २०११ - मार्च ११, २०१२ माल्दिभ्स Maldives Resigned from the post in 2012.
अहमद सलिम मार्च १२, २०१२ - फेब्रुअरी २८, २०१४[२] माल्दिभ्स Maldives Served as High Commissioner of Maldives to Pakistan from June 2015 - February 2020
अर्जुन बहादुर थापा १ मार्च २०१४ - फेब्रुअरी २०१७ सम्म[३] नेपाल Nepal Former Foreign Secretary of Nepal
अमजद हुसैन बी सियाल १ मार्च २०१७- १ मार्च २०२० पाकिस्तान Pakistan Former Special Secretary, Ministry of Foreign Affairs, Islamabad
इसाला रुवान विराकुन १ मार्च २०२० – present श्रीलङ्का Sri Lanka Former Permanent Secretary, Ministry of Tourism Development

गाेलाम सरवार

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

प्रारम्भिक दृश्यता: हाल स्वत: पतनमा छ

यस ढाँचाको प्रारम्भिक दृश्यता सेट गर्न, |state= प्यारामिटर प्रयोग गर्न सकिन्छ:

  • |state=collapsed: {{दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिव|state=collapsed}} ढाँचा संक्षिप्त देखाउनको लागि, अर्थात्, यसको शीर्षक पट्टीबाट अलग लुकाउन
  • |state=expanded: {{दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिव|state=expanded}} ढाँचा विस्तारित देखाउन, अर्थात्, पूर्ण रूपमा देखिने
  • |state=autocollapse: {{दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिव|state=autocollapse}}
    • यदि पृष्ठमा {{navbox}}, {{sidebar}}, वा ढल्न मिल्ने योग्य विशेषता भएको केही अन्य तालिका छ भने शीर्षक पट्टीमा ढाँचा संक्षिप्त देखाउँदछ।
    • यदि पृष्ठमा कुनै अन्य मिलाउन मिल्ने वस्तुहरू छैनन् भने ढाँचालाई विस्तारित अवस्थामा देखाउँछ

यदि यस पृष्ठको ढाँचामा |state= प्यारामिटर सेट गरिएको छैन भने, ढाँचाको प्रारम्भिक दृश्यता |default= प्यारामिटर कोलेप्सेबल विकल्प ढाँचाबाट लिइन्छ। यस पृष्ठको ढाँचाको लागि, जुन हाल autocollapse मूल्याङ्कन गर्दछ। प्रारम्भिक दृश्यता: हाल स्वत: पतनमा छ

यस ढाँचाको प्रारम्भिक दृश्यता सेट गर्न, |state= प्यारामिटर प्रयोग गर्न सकिन्छ:

  • |state=collapsed: {{दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिव|state=collapsed}} ढाँचा संक्षिप्त देखाउनको लागि, अर्थात्, यसको शीर्षक पट्टीबाट अलग लुकाउन
  • |state=expanded: {{दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिव|state=expanded}} ढाँचा विस्तारित देखाउन, अर्थात्, पूर्ण रूपमा देखिने
  • |state=autocollapse: {{दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिव|state=autocollapse}}
    • यदि पृष्ठमा {{navbox}}, {{sidebar}}, वा ढल्न मिल्ने योग्य विशेषता भएको केही अन्य तालिका छ भने शीर्षक पट्टीमा ढाँचा संक्षिप्त देखाउँदछ।
    • यदि पृष्ठमा कुनै अन्य मिलाउन मिल्ने वस्तुहरू छैनन् भने ढाँचालाई विस्तारित अवस्थामा देखाउँछ

यदि यस पृष्ठको ढाँचामा |state= प्यारामिटर सेट गरिएको छैन भने, ढाँचाको प्रारम्भिक दृश्यता |default= प्यारामिटर कोलेप्सेबल विकल्प ढाँचाबाट लिइन्छ। यस पृष्ठको ढाँचाको लागि, जुन हाल autocollapse मूल्याङ्कन गर्दछ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ SAARC Secy. Gen., "Secretary General of SAARC", SAARC, SAARC Secy. Gen., अन्तिम पहुँच १७ नोभेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण २९ मे २०१३ मिति
  2. SAARC website
  3. "Kathmandu, Nepal to host 18th SAARC Summit in November 2014", IANS, news.biharprabha.com, अन्तिम पहुँच २० फेब्रुअरी २०१४