शील कान्त शर्मा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

शील कान्त शर्मा एक भारतीय परराष्ट्रविद् हुन्। उनी मार्च १, २००८ देखि फेब्रुअरी २८, २०११ सम्म दक्षिण एसियाली सहयोग सङ्गठन (SAARC)को महासचिव बनेका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]