शील कान्त शर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शील कान्त शर्मा एक भारतीय परराष्ट्रविद् हुन्। उनी मार्च १, २००८ देखि फेब्रुअरी २८, २०११ सम्म दक्षिण एसियाली सहयोग सङ्गठन (SAARC)को महासचिव बनेका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]