फतिमाथ धियाना सइद

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

फतिमाथ धियाना सइद माल्दिभ्सका एक कूटनीतिज्ञ हुन्। उनी मार्च १, २०११ देखि मार्च ११, २०१२ सम्म दक्षिण एसियाली सहयोग सङ्गठन (SAARC)को महासचिव बनेका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]