अहमद सलिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अहमद सलिम

अहमद सलिम माल्दिभ्सका एक कूटनीतिज्ञ हुन्। उनी मार्च १२, २०१२ देखि फेब्रुअरी २८, २०१४ सम्म दक्षिण एसियाली सहयोग सङ्गठन (SAARC)को महासचिव बनेका थिए।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]