सामग्रीमा जानुहोस्

अर्जुनबहादुर थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अर्जुन बहादुर थापा नेपालका कूटनीतिज्ञ हुन्। उनी १ मार्च २०१४ देखि फेब्रुअरी २०१७ दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको (SAARC)को महासचिव का रूपमा कार्यरत छन् ।[१] उनी सरदार भक्ति थापाका आठौँ पुस्ता हुन् ।[२]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Kathmandu, Nepal to host 18th SAARC Summit in November 2014", IANS, news.biharprabha.com, अन्तिम पहुँच २० फेब्रुअरी २०१४ 
  2. https://www.nepal.ekantipur.com/ampnews/2013-12-15/6239.html वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-१५ मिति

बाहिरी कडीहरू

[सम्पादन गर्नुहोस्]