कान्त किशोर भार्गव

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कान्त किशोर भार्गव एक भारतीय कूटनीतिज्ञ हुन्। उनी अक्टोबर १७, १९८९ देखि डिसेम्बर ३१, १९९१ सम्म दक्षिण एसियाली सहयोग सङ्गठन (SAARC)को महासचिव बनेका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]