इसाला रुवान विराकुन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Esala Ruwan Weerakoon
14th SAARC Secretary General
पद बहाली
1 March 2020
पूर्वाधिकारीAmjad Hussain B. Sial
व्यक्तिगत विवरण
राष्ट्रियताSri Lankan

इसाला रुवान विराकुन एक श्रीलंकाली कूटनीतिज्ञ हुन्। उनी २०२० मार्च देखि हालसम्म दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको महासचिव रहिआएका छन् ।[१] उनले पर्यटन विकास मन्त्रालयको स्थायी सचिव र विदेश मन्त्रालयको स्थायी सचिव र भारतको लागि श्रीलंकाका उच्चायुक्त र नर्वेका लागि राजदुत भएर काम गरेका थिए । [२][३]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

पूर्वाधिकारी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको महासचिव
2020-
पछिल्लो
पदासिन

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]