निहाल रोड्रिगो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

निहाल रोड्रिगो एक श्रीलङ्काली कूटनीतिज्ञ हुन्। उनी जनवरी १, १९९९ देखि जनवरी १०, २००२ सम्म दक्षिण एसियाली सहयोग सङ्गठन (SAARC)को महासचिव बनेका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]