सामग्रीमा जानुहोस्

अफगानिस्तान राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अफगानिस्तान
افغانستان
उपनाम(हरू)Lions of Khurasan
(شیران خراسان)
सङ्गठनअफगानिस्तान फुटबल संध (एएफएफ)
सङ्घएएफसी (एसिया)
उप-सङ्घसिएएफएफ (मध्य एसिया)
प्रमुख प्रशिक्षकAnoush Dastgir
कप्तानFaysal Shayesteh
सर्वाधिक उपस्थितिZohib Islam Amiri (४२)
सर्वाधिक गोलकर्ताBalal Arezou (९)
गृह रङ्गशालाGhazi Stadium
फिफा कोडAFG
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१४६ ह्रास(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता१२२ (अप्रिल २०१४)
निम्न वरीयता२०४ (जनवरी २००३)
पहिलो अन्तर्राष्ट्रिय
अफगानिस्तान अफगानिस्तान ०–० इरान इरान
(काबुल, अफगानिस्तान; २५ अगस्त १९४१)
ठूलो विजय
 भुटान १–८ अफगानिस्तान अफगानिस्तान
(नयाँदिल्ली, भारत; ७ डिसेम्बर २०११)
ठूलो हार
 तुर्कमेनिस्तान ११–० अफगानिस्तान अफगानिस्तान
(अस्गाबत, तुर्कमेनिस्तान; १९ नोभेम्बर २००३)

अफगानिस्तान राष्ट्रिय फुटबल टिम (अफ्गानि: د افغانستان د فوټبال ملي لوبډله Da Afghānestān da Fūṭbāl Millī Lobḍala, दरी: تیم ملی فوتبال افغانستان)अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा अफगानिस्तानको प्रतिनिधित्वको गर्ने पुरुष फुटबल टिम हो । यो अफगानिस्तानमा फुटबलको लगि शासकीय निकाय अफगानिस्तान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य र फिफा द्वरा मान्यता प्राप्त राष्ट्र हो ।

सन्दर्भ सामाग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

एएफसी एसिया कप तथ्यांक

[सम्पादन गर्नुहोस्]