अफगानिस्तान राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अफगानिस्तान
افغانستان
उपनाम(हरू)Lions of Khurasan
(شیران خراسان)
सङ्गठनअफगानिस्तान फुटबल संध (एएफएफ)
सङ्घएएफसी (एसिया)
उप-सङ्घसिएएफएफ (मध्य एसिया)
प्रमुख प्रशिक्षकAnoush Dastgir
कप्तानFaysal Shayesteh
सर्वाधिक उपस्थितिZohib Islam Amiri (४२)
सर्वाधिक गोलकर्ताBalal Arezou (९)
गृह रङ्गशालाGhazi Stadium
फिफा कोडAFG
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१४६ ह्रास(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता१२२ (अप्रिल २०१४)
निम्न वरीयता२०४ (जनवरी २००३)
पहिलो अन्तर्राष्ट्रिय
अफगानिस्तान अफगानिस्तान ०–० इरान इरान
(काबुल, अफगानिस्तान; २५ अगस्त १९४१)
ठूलो विजय
 भुटान १–८ अफगानिस्तान अफगानिस्तान
(नयाँदिल्ली, भारत; ७ डिसेम्बर २०११)
ठूलो हार
 तुर्कमेनिस्तान ११–० अफगानिस्तान अफगानिस्तान
(अस्गाबत, तुर्कमेनिस्तान; १९ नोभेम्बर २००३)

अफगानिस्तान राष्ट्रिय फुटबल टिम (अफ्गानि: د افغانستان د فوټبال ملي لوبډله Da Afghānestān da Fūṭbāl Millī Lobḍala, दरी: تیم ملی فوتبال افغانستان)अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा अफगानिस्तानको प्रतिनिधित्वको गर्ने पुरुष फुटबल टिम हो । यो अफगानिस्तानमा फुटबलको लगि शासकीय निकाय अफगानिस्तान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य र फिफा द्वरा मान्यता प्राप्त राष्ट्र हो ।

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

एएफसी एसिया कप तथ्यांक[सम्पादन गर्नुहोस्]

एएफसी एसिया कप एएफसी एसिया कप छनोट
देश चरण GP W D L GF GA वर्ष चरण GP W D L GF GA
१९५६ देखि १९७२ प्रभेश हुन असफल १९५६ देखि १९७२ प्रभेश हुन असफल
इरान १९७६ छनोट हुन असफल - - - - - - इरान १९७६ चरण १ १८
कुवेत १९८० छनोट हुन असफल - - - - - - कुवेत १९८० चरण १ ११
सिङ्गापुर १९८४ छनोट हुन असफल - - - - - - सिङ्गापुर १९८४ चरण १ २०
१९८८ देखि २००० छनोट हुन असफल १९८८ देखि २००० प्रभेश हुन असफल
चीन २००४ छनोट हुन असफल - - - - - - चीन २००४ चरण १
२००७ देखि २०१५ छनोट हुन असफल २००७ देखि २०१५ छनोट हुन असफल
संयुक्त अरब इमिरेट्स २०१९ निणय हुन बाँकी - - - - - - संयुक्त अरब इमिरेट्स २०१९ चरण ३ २४
जम्मा छनोट हुन असफल जम्मा' उत्कृष्ट: चरण ३ २४ १७ १८ ७८

एसियाली खेल तथ्यांक[सम्पादन गर्नुहोस्]

सन् २००२बाट (यु-२३ टिम)

एसियाली खेलकुद
वर्ष चरण GP W D L GF GA
१९५१ चौँथो स्थान
फिलिपिन्स १९५४ समूह चरण १२
जापान १९५८ देखि थाइल्यान्ड १९८८ प्रभेश हुन असफल
कतार २००२ समूह चरण ३२
कतार २००६ देखि चीन २०१० प्रभेश हुन असफल
दक्षिण कोरिया २०१४ समूह चरण
जम्मा उत्कृष्ट: चौँथो स्थान १० १० ५७

साफ च्याम्पियनसिप (१९९३–२०१५)[सम्पादन गर्नुहोस्]

साफ च्याम्पियनसिप
वर्ष चरण GP W D L GF GA
पाकिस्तान १९९३ देखि भारत १९९९ प्रभेश हुन असफल
बङ्गलादेश २००३ समूह चरण
पाकिस्तान २००५ समूह चरण ११
माल्दिभ्स श्रीलङ्का २००८ समूह चरण
बङ्गलादेश २००९ समूह चरण
भारत २०११ उप-बिजेता १३
नेपाल २०१३ बिजेता
भारत २०१५ उप बिजेता १७
जम्मा उत्कृष्ट: बिजेता २७ १२ ११ ४८ ४२

दक्षिण एसियाली खेल (२००४–२०१०)[सम्पादन गर्नुहोस्]

दक्षिण एसियाली खेल
वर्ष चरण GP W D L GF GA
नेपाल १९८४ देखि नेपाल १९९९ छनोट हुन असफल
पाकिस्तान २००४ समूह चरण
श्रीलङ्का २००६ समूह चरण
बङ्गलादेश २०१० उप-बिजेतन
जम्मा उत्कृष्ट: उप-बिजेता १३

एएफसी च्यालेन्ज कप (२००६–२०१४)[सम्पादन गर्नुहोस्]

एएफसी च्यालेन्ज कप
वर्ष चरण GP W D L GF GA
बङ्गलादेश २००६ समूह चरण
भारत २००८ समूह चरण १०
श्रीलङ्का २०१० झिकिएको
नेपाल २०१२ छनोट हुन असफल
माल्दिभ्स २०१४ चौँथो स्थान
जम्मा उत्कृष्ट: चौँथा स्थान ११ १९

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]