सामग्रीमा जानुहोस्

२०१५ एएफसी एसिया कप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

२०१५ एएफसी कप
चित्र:2015 AFC Asian Cup logo.svg
प्रतियोगिता विवरण
आयोजक राष्ट्र अस्ट्रेलिया
मिति९-३१ जनवरी
टोलीहरू16(1 सङ्घबाट)
स्थान(हरू)5 (5 आयोजक सहर)
अन्तिम स्थान
विजेता अस्ट्रेलिया (1st उपाधि)
उप-विजेता दक्षिण कोरिया
तेस्रो स्थान संयुक्त अरब इमिरेट्स
चौथो स्थान इराक
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू३२
गोल सङ्ख्या८५ (२.६६ प्रति खेल)
उपस्थिति७०५,७०५ (२२,०५३ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)संयुक्त अरब इमिरेट्स अलि मबक्होउट
(५ गोल)
उत्कृष्ट खेलाडी(हरू)अस्ट्रेलिया मस्समो लुओन्गो
उत्कृष्ट गोलरक्षकअस्ट्रेलिया माथेव रियान
उत्कृष्ट खेल पुरस्कार अस्ट्रेलिया
यस प्ररतियोगिताका नतिजा

(अंग्रेजी:-2015 AFC Asian Cup) २०१५ एएफसी एसिया कप यो एएफसी एसिया कबको सोह्रौँ संस्करण हो।यो एक एएफसी का सदस्य राष्ट्रहरूका पुरूष फुटबल टिमहरू बिचको एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो।जसको आयोजना सन् २०१५ जनवरी ९ देखि ३१ सम्म सञ्चालन भएको थियो ।[] यस प्रतियोगिता आयोजक राष्ट्र अस्ट्रेलियाले नै जित्न सफल भएको थियो ।जसले पहिलो पटक उपाधि जित्ने क्रममा फाइनलमा चिरप्रचित प्रतिद्वन्द्वी तथा यस प्रतियोगिताको पुर्व (दक्षिण कोरिया) विजेतालाई २-१ गो अन्तरले हराएको थियो ।साथै यस फाइनलो स्पष्ट नतिजा आउन अतिरिक्त समयनै कुर्नु परेको थियो ।उपाधि सँगै अस्ट्रेलियाले सन् २०१७ मा रसियामा हुने फिफा कन्फेडेरेसन कपमा समेत आफ्नो स्थान सुनिश्चित गरेको छ।

अस्ट्रेलियालाई यस प्रतियोगिताको योग्य आयोजकका रूपमा भने २०११ जनवरी ०५ मा नै छनोट गरिएको थियो ।यस प्रतियोगिताका सम्पूर्ण खेलहरू पाँच फरकफरक सहरका पाँच फरकफरक रंगशालाहरूमा खेलाइएको थियो।संयोगले अस्ट्रेलिया पहिलो पटक यस प्रतियोगिता आयोजना गर्दै विजेताको ताज पहिरिन सफल रह्यो ।आयोजकको हैसियतले अस्ट्रेलिया पहिलेनै यस प्रतियोगितामा छनोट भएको थियो ।अन्य १५ टिमहरू भने छनोट चरण पार गरेर प्रतियोगितामा सहभागीता जनाएका थिए।४४ एएफसीका सदस्य राष्ट्रहरू बिचको छनोट खेलहरू भने फेब्रुअरी २०१३-१४ सम्म चलेको थियो।[]

खेल भएको स्थान

[सम्पादन गर्नुहोस्]

एएफसी एसिया कप २०१५ अस्ट्रेलियाको विभिन्न पाच सहरका पाँच रंगशालाहरूमा सञ्चालन भएको थियो ।फाइनल भने सिड्नी मा भएको थियो ।जुन अस्ट्रेलियाको प्रमुख राष्ट्रिय फुटबल रंगशाला हो।

सिड्नी न्यूक्यासटल ब्रिस्ब्यान
स्टेडियम अस्ट्रेलिया न्यूक्यासटल स्टेडियम ल्याङ पार्क
दर्शक क्षमता: ८४,००० दर्शक क्षमता: २३,०००[] दर्शक क्षमता: ५२,५००
क्यानबेरा
क्यानबेरा स्टेडियम
दर्शक क्षमता : २५,०११
मेर्लबन
एएएमआइ पार्क
दर्शक क्षमता : ३०,०५०

यस प्रतियोगितामा निक अरडम २ नामक फुटबलको प्रयोग गरिएको थियो ।जसको निर्माण निक कम्पनीले गरेको थियो ।२०१५ एसिया कपमा प्रयोग गरिएको यस बलको सार्वजनिक भने सन् २०१४ अक्टोबर १ मा नै गरिएको थियो ।

यस बल कालो ,रातो,पहेंलो साथै सेतो रंग मिलेर बनेको थियो ।साथै प्रतियोगिताको लोगो समेत बलमा राखिएको थियो । []

छनोट टिम विवरण

[सम्पादन गर्नुहोस्]
सहभागी १६ टिमको छनोट
टिम छनोट प्रक्रिया छनोट मिति सहभागीता संख्या
 अस्ट्रेलियाआयोजक5 January 2011तेस्रो सहभागीता
 जापानसाविक विजेता25 January 2011आठौँ सहभागीता
 दक्षिण कोरियासाविक तेस्रो स्थान28 January 2011१३ औ सहभागीता
 उत्तर कोरिया२०१२ च्यालेन्ज कप विजेता19 March 2012

चौथो सहभागीता

 बहराइनसमूह डि विजेता15 November 2013५ सहभागीता
 संयुक्त अरब इमिरेट्ससमूह इ विजेता15 November 2013९ सहभागीता
 साउदी अरबसमूह सी विजेता15 November 2013९ सहभागीता
 ओमानसमूह ए विजेता19 November 2013तेस्रो सहभागीता
 उज्बेकिस्तानसमूह इ उपविजेता19 November 2013छैठौं सहभागीता
 कतारसमेह डि उपविजेता19 November 2013९ औ सहभागीता
 इरानसमूह बि विजेता19 November 2013तेह्रौ सहभागीता
 कुवेतसमूह बि उपविजेता19 November 2013एघारौँ सहभागीता
 जोर्डनसमूह ए उपविजेता4 February 2014तेस्रो सहभागीता
 इराकसमूह सी उपविजेता5 March 2014८ सहभागीता
 चीनसमूह चरणमा उत्कृष्ट तेस्रो5 March 201410 ११ औ सहभागीता
 प्यालेस्टाइन२०१४ एएफसी च्यालेन्ज कप30 May 2014पहिलो सहभागीता
अस्ट्रेलिया र कुवेत बिचको उट्घाटन खेल
९ जनवरी २०१५
अस्ट्रेलिया ४-१ कुवेत
१० जनवरी २०१५
दक्षिण कोरिया १-० ओमान
१३ जनवरी २०१५
कुवेत ०-१ दक्षिण कोरिया
ओमान ०-४ अस्ट्रेलिया
१७ जनवरी २०१५
अस्ट्रेलिया ०-१ दक्षिण कोरिया
ओमान १-० कुवेत
१० जनवरी २०१५
उज्बेकिस्तान १-० उत्तर कोरिया
साउदी अरब ०-१ चीन
१४ जनवरी २०१५
उत्तर कोरिया १-४ साउदी अरब
China PR २-१ उज्बेकिस्तान
१८ जनवरी २०१५
उज्बेकिस्तान ३-१ साउदी अरब
China PR २-१ उत्तर कोरिया
समूह ग अन्तर्गतको बहराइन र इरान बिचको खेल
११ जनवरी २०१५
संयुक्त अरब इमिरेट्स ४-१ कतार
इरान २-० बहराइन
१५ जनवरी २०१५
बहराइन १-२ संयुक्त अरब इमिरेट्स
कतार ०-१ इरान
१९ जनवरी २०१५
इरान १-० संयुक्त अरब इमिरेट्स
कतार १-२ बहराइन
१२ जनवरी २०१५
जापान ४-० प्यालेस्टाइन
जोर्डन २-१ इराक
१६ जनवरी २०१५
प्यालेस्टाइन १-५ जोर्डन
इराक १-० जापान
२० जनवरी २०१५
जापान २-० जोर्डन
इराक २-० प्यालेस्टाइन

नकआउट चरणहरू

[सम्पादन गर्नुहोस्]

क्वाटरफाइनल

[सम्पादन गर्नुहोस्]
दक्षिण कोरिया  २-० (अ.स.)  उज्बेकिस्तान

China PR  ०-२  अस्ट्रेलिया

इरान  ३-३  इराक
पेनाल्टी-सुटआउट
६-७


तेस्रो स्थान

[सम्पादन गर्नुहोस्]
इराक  २-३  संयुक्त अरब इमिरेट्स

तालिकामा नकआउटका विवरण

[सम्पादन गर्नुहोस्]

{{Round8 |२२ जनवरी –  ?| दक्षिण कोरिया (अ.स)|२ | उज्बेकिस्तान |० |२३ जनवरी –  ?| इरान |३ (६)| इराक ढाँचा:Pen.|३ (७) |२२ जनवरी –? | चीन |०| अस्ट्रेलिया |२ |२३ जनवरी –? | जापान |१ (४) | संयुक्त अरब इमिरेट्स ढाँचा:Pen.|१ (५) |२६ जनवरी –  ?| दक्षिण कोरिया |२ | इराक |० |२७ जनवरी –? | अस्ट्रेलिया |२ | संयुक्त अरब इमिरेट्स |० |३१ –? | दक्षिण कोरिया |१ | अस्ट्रेलिया (अ.स)|२ |३० जनवरी –? | इराक |२ | संयुक्त अरब इमिरेट्स|३

गोलकर्ताहरू

[सम्पादन गर्नुहोस्]

यस प्रतियोगितामा युएईका अलि मबक्होउट (५ गोल)ले सर्वाधिक ५ गोल गरी गोल्डेन बुट प्राप्त गर्न सफल भएका थिए।कुल ८५ गोल भएको यस प्रतियोगितामा जम्मा ५७ खेलाडीहरूले कम्तीमा एक गोल गर्न सफल भएका थिए।

५ गोल
४ गोल
३ गोल
२ गोल
  • अस्ट्रेलिया :-२ जना
  • इरान :-२ जना
  • इराक :-२ जना
  • दक्षिण कोरिया,उज्बेकिस्तान:-१ जना
१ गोल
  • अस्ट्रेलिया :-७ जना
  • बहराइन :-२ जना
  • चीन :-२ जना
  • इरान :-३ जना
  • इराक :-४ जना
  • जापान:-५ जना
  • जोर्डन :-१ जना
  • कुवेत :-१ जना
  • उत्तर कोरिया:-१ जना
  • ओमान :-१ जना
  • प्यालेस्टाइन राज्य:-१ जना
  • कतार :-२ जना
  • साउदी अरब:-२ जना
  • दक्षिण कोरिया:- ३ जना
  • उज्बेकिस्तान:- ३ जना
१ आत्मघाती गोल
गोल्डेन बुट
उत्कृष्ट खेलाडी
फेयर प्ले अवार्ड

टिमम अफ दि दुर्नामेन्ट

[सम्पादन गर्नुहोस्]

अन्तिम बरियताक्रम

[सम्पादन गर्नुहोस्]
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क Final result
1  अस्ट्रेलिया (H) १४ +११ १५ Champion
2  दक्षिण कोरिया +६ १५ Runner-up
3  संयुक्त अरब इमिरेट्स १० +२ १० Third place
4  इराक Fourth place
5  जापान +७ १० Eliminated in
quarter-finals
6  इरान +४ १०
7  चीन +१
8  उज्बेकिस्तान
9  जोर्डन +१ Eliminated in
group stage
10  साउदी अरब
11  बहराइन
12  ओमान
13(T)  उत्तर कोरिया
13(T)  कतार
15  कुवेत
16  प्यालेस्टाइन ११ १०
स्रोत: [स्रोत नखुलेको]
(H) आयोजक
  1. "AFC Asian Cup 2015 venues and schedule unveiled", the-afc.com।
  2. "UAE out title defender Japan to enter in asian cup semi-final 2015", अन्तिम पहुँच २४ जनवरी २०१५
  3. Linden, Julian (१९ जनवरी २०१५), "Asian Cup officials rule out moving semi-final from Newcastle's Hunter Stadium", The Sydney Morning Herald, अन्तिम पहुँच २४ जनवरी २०१५, "The second semi is set to be played a day later at Newcastle's Hunter Stadium, which has a capacity of just 23,000."
  4. "Nike 2015 AFC Asian Cup Ball Unveiled", footyheadlines.com, अन्तिम पहुँच २३ नोभेम्बर २०१४
  5. "AC2015 DREAM TEAM", AFC Asian Cup official twitter, १ फेब्रुअरी २०१५, अन्तिम पहुँच ८ जुलाई २०१५
  6. "2015 Asian Cup Dream Team highlighted by Koreans, Australians", dailymotion.com, अन्तिम पहुँच ९ फेब्रुअरी २०१५