कुवेत राष्ट्रिय फुटबल टोली
Jump to navigation
Jump to search
कुवेत राष्ट्रिय फुटबल टिम कुवेतको राष्ट्रिय टोली हो र कुवेत फुटबल संधले नियन्त्रण गरेको छ। कुवैतले १९८२ मा एक विश्व कप फाइनल प्रदर्शन गर्यको थियो, चेकोस्लोवाकियासँग बराबरको खेल खेलेको कुवेतले ग इङ्ल्यान्ड र फ्रान्सलाई पराजित भयको थियो ।
Shirt badge/Association crest | |||
उपनाम(हरू) | Al-Azraq (The Blue) (The Blue Wave) | ||
---|---|---|---|
सङ्गठन | कुवेत फुटबल सङ्ध | ||
उप-सङ्गठन | डब्लू.ए.एफ.एफ (पक्षिम एसिया) | ||
सङ्गठन | एएफसी (एसिया) | ||
प्रमुख प्रशिक्षक | Romeo Jozak[१] | ||
सर्वाधिक उपस्थिति | Bader Al-Mutawa (१६२)[२] | ||
सर्वाधिक गोलकर्ता | Bashar Abdullah (७५) | ||
गृह रङ्गशाला | Jaber Al-Ahmad International Stadium | ||
फिफा अङ्क | KUW | ||
फिफा वरीयता क्रम | १५९ ![]() | ||
फिफा उच्च वरीयता क्रम | २४ (डिसेम्बर १९९८) | ||
फिफा निम्न वरीयता क्रम | १८९ (डिसेम्बर २०१७) | ||
इएलओ वरीयता क्रम | १०० ![]() | ||
इएलओ उच्च वरीयता क्रम | २६ (११ डिसेम्बर १९९८) | ||
इएलओ निम्न वरीयता क्रम | २०१ (फेब्रुअरी २००८) | ||
| |||
पहिलो अन्तर्राष्ट्रिय | |||
![]() ![]() (मोरक्को; ३ सेप्टेम्बर १९६१) | |||
ठूलो विजय | |||
![]() ![]() (कुवेत सहर, कुवेत; १४ फेब्रुअरी २०००) | |||
ठूलो हार | |||
![]() ![]() (मोरक्को; ४ सेप्टेम्बर १९६१) ![]() ![]() (Leiria, पोर्चुगल; १९ नेभेम्वर २००३) | |||
विश्वकप | |||
खेलहरू | १ (पहिलो खेल: १९८२) | ||
उत्कृष्ट नतिजा | समूह चरण, १९८२ | ||
एसिया कप | |||
खेलहरू | १० (पहिलो खेल: १९७२) | ||
उत्कृष्ट नतिजा | बिजेता, १९८० |