सामग्रीमा जानुहोस्

२०१६ एएफसी सोलिडारिटी कप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(२०१६ एएफसी सोलिदरिटी कपबाट अनुप्रेषित)
२०१६ एएफसी सोलिदरिटी
२०१६ एएफसी सोलिदरिटी कपको आधिकारिक लोगो
प्रतियोगिता विवरण
आयोजक देश मलेसिया
मिती२-१५ नोभेम्बर २०१५
जम्मा टिम सङ्ख्या८-१० (सङ्घ संघहरूबाट)
अन्तिम परिणाम
विजेता नेपाल (१th उपाधि)
उप विजेता मकाउ
तेस्रो स्थान लाओस
चौथो स्थान ब्रुनाई
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल13
हानिएको गोल37 (2.85 प्रत्येक खेलमा)


यो एएफसी सोलिदरिटी कप को पहिलो संस्करण हो। जुन मलेसियामा २ नोभेम्बर देखि १५ सम्म सञ्चालन सञ्चालन भएको थियो ।एएफसीले आफ्ना तल्लो स्तरका राष्ट्रिय फुटबल टिमको खेल स्तर वृद्धि गराउन आयोजना गरेको यस फुटबल प्रतियोगितामा एएफसीका जम्मा ८ राष्ट्रहरूको सहभागीता रहेको थियो ।

नेपालले फाइनलमा चीरपरिचित प्रतिद्वन्द्वी मकाउलाई १-० ले पराजित गरी २०१६ मा आफ्नो उपाधिमा ह्याट्रिक समेत गर्न सफल भएको थियो ।

सहभागी राष्ट्र

[सम्पादन गर्नुहोस्]
२०१८ फिफा विश्वकप छनोट चरण - एएफसी पहिलो चरणबाट बाहिरिएका टिमहररू
२०१९ एसिया कप छनोट - प्ले अफ चरणबाट बाहिरिएका टिमहरू
छनोट प्रक्रिया पोट

टिम

फिफा बरियताक्रम
२०१८ फिफा विश्वकप छनोट चरण - एएफसी पहिलो चरण बा बाहिरिएका टिमहर पोट १  नेपाल१८८
 श्रीलङ्का१९३
पोट २  पाकिस्तान१९४
 मकाउ१९५
पोट ३  ब्रुनाई१९८
 मङ्गोलिया२०२
२०१९ एसिया कप छनोट - प्ले अफ चरणबाट बाहिरिएका टिम पोट ४  लाओस१७७
 बङ्गलादेश१८३
 पूर्वी टिमोर१८६
बार्केट
सेमिफाइनलहरू फाइनल
१२ नोभेम्बर
  नेपाल  
  लाओस  
 
१५ नोभेम्बर
       नेपाल


     मकाउ
१२ नोभेम्बर
  ब्रुनाई
  मकाउ  

नेपाल  २-२  लाओस

मकाउ  २-२  ब्रुनाई


मकाउ  ०-१ नेपाल 

२ गोल
१ गोल

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Pakistan Officially Withdraws from AFC Solidarity Cup; New Fixtures Revealed", Goal Nepal, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१६ अभिलेखिकरण ५ मार्च २०१७ वेब्याक मेसिन