२०१६ एएफसी सोलिडारिटी कप

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
२०१६ एएफसी सोलिदरिटी
२०१६ एएफसी सोलिदरिटी कपको आधिकारिक लोगो
प्रतियोगिता विवरण
आयोजक देश मलेसिया
मिती२-१५ नोभेम्बर २०१५
जम्मा टिम सङ्ख्या८-१० (सङ्घ संघहरूबाट)
अन्तिम परिणाम
विजेता नेपाल (१औँ उपाधि)
उप विजेता मकाउ
तेस्रो स्थान लाओस
चौथो स्थान ब्रुनेई
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल13
हानिएको गोल37 (2.85 प्रत्येक खेलमा)


यो एएफसी सोलिदरिटी कप को पहिलो संस्करण हो। जुन मलेसियामा २ नोभेम्बर देखि १५ सम्म संचालन संचालन भएको थियो ।एएफसीले आफ्ना तल्लो स्तरका राष्ट्रिय फुटबल टिमको खेल स्तर वृद्धि गराउन आयोजना गरेको यस फुटबल प्रतियोगितामा एएफसीका जम्मा ८ राष्ट्रहरूको सहभागीता रहेको थियो ।

नेपालले फाइनलमा चीरपरिचित प्रतिद्वन्द्वी मकाउलाई १-० ले पराजित गरि २०१६ मा आफ्नो उपाधिमा ह्याट्रिक समेत गर्न सफल भएको थियो ।

सहभागी राष्ट्र[सम्पादन गर्ने]

२०१८ फिफा विश्वकप छनोट चरण - एएफसी पहिलो चरण बाट बाहिरिएका टिमहररू
२०१९ एसिया कप छनोट - प्ले अफ चरण बाट बाहिरिएका टिमहरू

ड्र[सम्पादन गर्ने]

छनोट प्रक्रिया पोट

टिम

फिफा बरियताक्रम
२०१८ फिफा विश्वकप छनोट चरण - एएफसी पहिलो चरण बा बाहिरिएका टिमहर पोट १  नेपाल १८८
 श्रीलङ्का १९३
पोट २  पाकिस्तान १९४
 मकाउ १९५
पोट ३  ब्रुनेई १९८
 मङ्गोलिया २०२
२०१९ एसिया कप छनोट - प्ले अफ चरण बाट बाहिरिएका टिम पोट ४  लाओस १७७
 बङ्गलादेश १८३
 पूर्वी टिमोर १८६

नकआउट चरण[सम्पादन गर्ने]

बार्केट
सेमिफाइनलहरू फाइनल
१२ नोभेम्बर
  नेपाल  
  लाओस  
 
१५ नोभेम्बर
       नेपाल


     मकाउ
१२ नोभेम्बर
  ब्रुनेई
  मकाउ  

सेमिफाइनल[सम्पादन गर्ने]


नेपाल  २-२  लाओस

मकाउ  २-२  ब्रुनेई

फाइनल[सम्पादन गर्ने]


मकाउ  ०-१ नेपाल 

गोलकर्ता[सम्पादन गर्ने]

२ गोल
१ गोल

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Pakistan Officially Withdraws from AFC Solidarity Cup; New Fixtures Revealed", Goal Nepal, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१६