मङ्गोलिया राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मङ्गोलिया राष्ट्रिय फुटबल टिम (मङ्गोलियन: Монголын хөлбөмбөгийн үндэсний шигшээ баг Mongolyn khölbömbögiin ündesnii shigshee bag) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा मङ्गोलियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो मङ्गोलिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।

मङ्गोलिया
Shirt badge/Association crest
उपनाम(हरू)Хөх Чононууд (Khökh Chononuud)
(ब्ल्यु उल्फ्स)
सङ्गठनमङ्गोलियन फुटबल सङ्घ (एमएफए)
सङ्घएएफसी (एसिया)
उप-सङ्घइएएफएफ (पुर्वी एसिया)
प्रमुख प्रशिक्षकMichael Weiß
कप्तानBayasgalangiin Garidmagnai
सर्वाधिक उपस्थितिDonorovyn Lümbengarav (३५)
सर्वाधिक गोलकर्ताDonorovyn Lümbengarav (८)[१]
गृह रङ्गशालाएमएफएफ फुटबल केन्द्र
फिफा कोडMNG
गृह रङ
बाह्य रङ
तेस्रो रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१८६ Steady (२० सेप्टेम्बर २०१८)[२]
उच्च वरीयता१६० (अगस्ट २०११)
निम्न वरीयता२०५ (जुलाई २०१५)
पहिलो अन्तर्राष्ट्रिय
 भियतनाम ३–१ मङ्गोलिया 
(हनोइ, भियतनाम; ३ अक्टोबर १९६०)
ठूलो विजय
 मङ्गोलिया ९–० उत्तरी मारियाना द्वीप उत्तरी मारिआना टापु
(उलानबटोर, मङ्गोलिया; ४ सेप्टेम्बर २०१८)
ठूलो हार
 उज्बेकिस्तान १५–० मङ्गोलिया 
(चियांग माई, थाइल्यान्ड; ५ डिसेम्बर १९९८)


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "मङ्गोलियाका अन्तर्राष्ट्रिय गोलहरू", आर.एस.एस.एस.एफ, अन्तिम पहुँच १२ जनवरी २०११ 
  2. "फिफा विश्व वरीयता", फिफा, अन्तिम पहुँच २५ नोभेम्बर २०१६