सामग्रीमा जानुहोस्

उज्बेकिस्तान राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उज्बेकिस्तान
उपनाम(हरू)White Wolves
Turanians
सङ्गठनउज्बेकिस्तान फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घ मध्य एसिया फुटबल सङ्घ(मध्य एसिया, अफगानिस्तानइरान)
सर्वाधिक उपस्थितिServer Djeparov (१२६)
सर्वाधिक गोलकर्ताMaksim Shatskikh (३४)
गृह रङ्गशालामिलिय स्टेडियम
Pakhtakor Stadium
फिफा कोडUZB
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता९६ ह्रास(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता४५ (नोभेम्बर २००६–जनवरी २००७)
निम्न वरीयता११९ (नोभेम्बर १९९६)
पहिलो अन्तर्राष्ट्रिय
 ताजिकिस्तान २–२ उज्बेकिस्तान उज्बेकिस्तान
(दुशान्वे, ताजिकिस्तान; १७ जून १९९२)
ठूलो विजय
उज्बेकिस्तान उज्बेकिस्तान १५–०  मङ्गोलिया
(चियाङ्ग माइ, थाइल्यान्ड; डिसेम्बर ५, १९९८)
ठूलो हार
 जापान ८–१ उज्बेकिस्तान उज्बेकिस्तान
(सिडन, लेबनान; अक्टोबर १७, २०००)
एसिया कप
उपस्थिति७ (पहिलो खेल १९९६)
उत्कृष्ट नतिजाचौथो स्थान, २०११

उज्बेकिस्तान राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा उज्बेकिस्तानको प्रतिनिधित्वको गर्ने पुरुष फुटबल टिम हो । यो उज्बेकिस्तानमा फुटबलको लागि शासकीय निकाय उज्बेकिस्तान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यसको गृह मैदान ताशकेन्टमा रहेकोे मिलि रंगशाला हो । यो एएफसीको सदस्य राष्ट्र हो ।

फिफा बरियताक्रम

[सम्पादन गर्नुहोस्]

अन्तिम सम्पदान ९ मार्च २०१७

फिफा विश्व बरियता
उच्च स्थान
निम्न स्थान
Year जनवरी फेब्रुअरी मार्च अप्रिल मे जून जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर
२०१६७३७१७४६६६६६६५६५५४९५८६२
२०१७६३६३

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]