तास्केन्त
तासकेन्ट
Tashkent | |
---|---|
राजधानी | |
Lua error in मोड्युल:Location_map at line 555: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Uzbekistan" उपलब्ध छैन्. | |
निर्देशाङ्क: ४१°१६′उ॰ ६९°१३′पू॰ / ४१.२६७°N ६९.२१७°E | |
देश | उज्बेकिस्तान |
स्थापना | इशापूर्व पाँचौ देखि तेस्रो शताब्दीमा |
सरकार | |
• प्रकार | सहर प्रशासन |
• मेयर | रखमोनबेक उसमोनोभ |
क्षेत्रफल | |
• जम्मा | ३३४.८ किमी२ (१२९.३ वर्ग माइल) |
जनसङ्ख्या (२०१२) | |
• जम्मा | २,३०९,६०० |
• घनत्व | ६९००/किमी२ (१८०००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५ ( ) |
वेबसाइट | http://tashkent.uz/ |
तासकेन्ट (/ˌtæʃˈkɛnt/; उज्बेक: Toshkent, Тошкент, تاشكېنت, [tɒʃˈkent]; रूसी: Ташкент, [tɐʂˈkʲɛnt]) मध्य एसियाली राष्ट्र उज्बेकिस्तानको राजधानी तथा सबैभन्दा ठुलो सहर हो । सन् २०१२ को राष्ट्रिय जनगणना अनुसार यस सहरको जनसङ्ख्या २३,०९,३०० रहेको छ ।[१]
आठौँ शताब्दीमा इस्लामको स्थायित्व हुनु अगावै यस सहरको प्रारम्भिक इतिहास नियाल्दा तासकेन्टमा सोगदियन तथा टर्किस मानिसहरूको प्रभाव देखिन्छ । सन् १२१९ मा यस सहरलाई जंगेज खाँले विध्वंश पारेका थिए । सिल्क रोडको अवधारणा पछि यस सहरको पुनर्निर्माण सँगै फाइदा पुगेको हो । सन् १८६५ मा रसियाली साम्रज्यले यसलाई अधिन बनाएको थियो र सोभियत सङ्घको समयमा यस सहरले विकासको फड्को लिएको थियो । वर्तमान समयमा यो स्वतन्त्र उज्बेकिस्तानको राजधानी हो र यस सहरमा बहुजातीय समुदायको बसोबास रहेता पनि उज्बेकहरूको सङ्ख्या उल्लेखनीय रहेको छ ।
इतिहास
[सम्पादन गर्नुहोस्]भूगोल
[सम्पादन गर्नुहोस्]मौसम
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Official website portal of Tashkent City", Tashkent.uz, २०१३-११-१८, अन्तिम पहुँच २०१३-११-२४। वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-१२ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]External links
[सम्पादन गर्नुहोस्]- तासकेन्ट विकियात्रामा यात्रा सहयोगी
- तासकेन्ट सहर