सामग्रीमा जानुहोस्

तास्केन्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तासकेन्ट
Tashkent
उज्बेक: Toshkent
रूसी: Ташкент
राजधानी
तासकेन्टमा रहेको व्यावसायिक भवनहरू
तासकेन्टमा रहेको व्यावसायिक भवनहरू
तासकेन्टTashkentको आधिकारिक छाप
तासकेन्टTashkent उज्बेकिस्तान-को अवस्थिति
तासकेन्टTashkent
तासकेन्ट
Tashkent
उज्बेकिस्तानमा स्थान
निर्देशाङ्क: ४१°१६′ उत्तर ६९°१३′ पूर्व / ४१.२६७° उत्तर ६९.२१७° पूर्व / 41.267; 69.217
देश उज्बेकिस्तान
स्थापनाइशापूर्व पाँचौ देखि तेस्रो शताब्दीमा
सरकार
 • प्रकारसहर प्रशासन
 • मेयररखमोनबेक उसमोनोभ
क्षेत्रफल
 • जम्मा३३४.८ किमी२ (१२९.३ वर्ग माइल)
जनसङ्ख्या
 (२०१२)
 • जम्मा२,३०९,६००
 • घनत्व६९००/किमी२ (१८०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५ ( )
वेबसाइटhttp://tashkent.uz/

तासकेन्ट (/ˌtæʃˈkɛnt/; उज्बेक: Toshkent, Тошкент, تاشكېنت, [tɒʃˈkent]; रूसी: Ташкент, [tɐʂˈkʲɛnt]) मध्य एसियाली राष्ट्र उज्बेकिस्तानको राजधानी तथा सबैभन्दा ठुलो सहर हो । सन् २०१२ को राष्ट्रिय जनगणना अनुसार यस सहरको जनसङ्ख्या २३,०९,३०० रहेको छ ।[१]

आठौँ शताब्दीमा इस्लामको स्थायित्व हुनु अगावै यस सहरको प्रारम्भिक इतिहास नियाल्दा तासकेन्टमा सोगदियन तथा टर्किस मानिसहरूको प्रभाव देखिन्छ । सन् १२१९ मा यस सहरलाई जंगेज खाँले विध्वंश पारेका थिए । सिल्क रोडको अवधारणा पछि यस सहरको पुनर्निर्माण सँगै फाइदा पुगेको हो । सन् १८६५ मा रसियाली साम्रज्यले यसलाई अधिन बनाएको थियो र सोभियत सङ्घको समयमा यस सहरले विकासको फड्को लिएको थियो । वर्तमान समयमा यो स्वतन्त्र उज्बेकिस्तानको राजधानी हो र यस सहरमा बहुजातीय समुदायको बसोबास रहेता पनि उज्बेकहरूको सङ्ख्या उल्लेखनीय रहेको छ ।

इतिहास

[सम्पादन]

भूगोल

[सम्पादन]

मौसम

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Official website portal of Tashkent City", Tashkent.uz, २०१३-११-१८, मूलबाट २०१४-१०-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-११-२४।

बाह्य कडीहरू

[सम्पादन]
[सम्पादन]

यो पनि हेर्नुहोस्

[सम्पादन]