पूर्वी टिमोर राष्ट्रिय फुटबल टोली
स्वरूप
| उपनाम(हरू) | O Sol Nascente (द राईजीङ सन) Pequena Nação do Samba (द लिटल साम्बा नेसन) | ||
|---|---|---|---|
| सङ्गठन | पुर्वी टिमोर फुटबल सङ्घ | ||
| सङ्घ | एएफसी (एसिया) | ||
| उप-सङ्घ | एएफएफ (दक्षिण-पुर्वी एसिया) | ||
| प्रमुख प्रशिक्षक | Norio Tsukitate | ||
| कप्तान | Anggisu Barbosa[१] | ||
| सर्वाधिक उपस्थिति | Anggisu Barbosa (२७) | ||
| सर्वाधिक गोलकर्ता | Murilo de Almeida (६) | ||
| गृह रङ्गशाला | राष्ट्रिय रङ्गशाला | ||
| फिफा कोड | TLS | ||
| |||
| फिफा वरीयता क्रम | |||
| वर्तमान वरीयता | १९० | ||
| उच्च वरीयता | १४६ (जुन २०१५) | ||
| निम्न वरीयता | २०६ (अक्टोबर २०१२) | ||
| पहिलो अन्तर्राष्ट्रिय | |||
(कोलम्बो, श्रीलङ्का; २१ मार्च २००३)[२] | |||
| ठूलो विजय | |||
(योङ्गुन, म्यानमार; ५ ओक्त२०१२) | |||
| ठूलो हार | |||
(डिली, पूर्वी टिमोर; १७ नोभेम्बर २०१५) | |||
पुर्वी टिमोर राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा पूर्वी टिमोरको प्रतिनिधित्वको गर्ने पुरुष फुटबल टिम हो । यो पुर्वी टिमोरमा फुटबलको लगि शासकीय निकाय पुर्वी टिमोर फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य राष्ट्र हो । यस देशले सन् २००५ सेप्टेम्बर १२ मा फिफा राष्ट्रियको मान्यता पाएको थियो ।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ "पुर्वी टिमोर राष्ट्रिय फुटबल टिम कप्तान", १ जुलाई २०१४, मूलबाट २९ नोभेम्बर २०१४-मा सङ्ग्रहित।
|deadurl=प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "पुर्वी टिमोरको खेल,बरियता र अङ्क", विश्व फुटबल इएलअो बरियता: पुर्वी टिमोर, अन्तिम पहुँच २४ नोभेम्बर २०१६।