कम्बोडिया राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कम्बोडिया
उपनाम(हरू)Kouprey Blue
Angkor Warriors
सङ्गठनकम्बोडिया फुटबल सङ्घ
सङ्घएसियाली फुटबल महासङ्घ (एसिया)
उप-सङ्घएएफएफ (दक्षिण पूर्वी एसिया)
प्रमुख प्रशिक्षककेइसुके होन्डा
कप्तानKhoun Laboravy
गृह रङ्गशालाओलम्पिक स्टेडीयम
फिफा कोडCAM
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१६६ Steady (१६ अगस्ट २०१८)
उच्च वरीयता१३५ (मार्च २०११)
निम्न वरीयता१९८ (अगस्ट २०१४)
पहिलो अन्तर्राष्ट्रिय
मलेसिया मलाय ९–२ कम्बोडिया 
(क्वालालम्पुर, मलाय; १७ मार्च १९५६)[१]
ठूलो विजय
 कम्बोडिया ११–० Flag of Yemen.svg यमन
(पेनोम पेन्ह, कम्बोडिया; २९ नोभेम्बर १९६६)
ठूलो हार
Flag of Indonesia.svg इन्डोनेसिया १०–० कम्बोडिया 
(चियाङ्ग माई, थाइल्यान्ड; ६ डिसेम्बर १९९५)
एसिया कप
उपस्थिति१ (पहिलो खेल १९७२)
उत्कृष्ट नतिजाचौथो स्थान

कम्बोडिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा कम्बोडियाको प्रतिनिधित्व गर्ने राष्ट्रिय फुटबल टिम हो । यो एएफसीको सदस्य राष्ट्र हो र फिफाद्वारा मान्यता प्राप्त राष्ट्र हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Cambodia matches, ratings and points exchanged", World Football Elo Ratings: Cambodia, अन्तिम पहुँच २४ नोभेम्बर २०१६