युइएफए युरो १९७२

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्


१९७२ युरोपेली च्याम्पियनसिप
200px
टुर्नामेन्ट विवरण
आयोजक देश  Belgium
मिती 14 June – 18 June
जम्मा टिम संख्या (संघ संघहरूबाट)
मैदान (3 वटा शहरहरूमा)
अन्तिम परिणाम
विजेता  West Germany (1औँ उपाधि)
उप विजेता  सोभियत सङ्घ
तेस्रो स्थान  बेल्जियम
चौथो स्थान  हंगेरी
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल 4
हानिएको गोल 10 (2.5 प्रत्येक म्याचमा)
दर्शक संख्या १२१,८८० (३०,४७० प्रत्येक म्याचमा)
धेरै गोलकर्ता West Germany गर्ड मुलर (४ गोल)
1968
1978

(अंग्रेजी :-UEFFA Euro Cup1964) यो युरो कपको तेस्रो संस्करण हो ।जुन बेल्जियमल् आयोजना गरेको थियो।साथै यस युरो कप पाँच दिन सम्म संचालन भएको थियो ।[१]

खेल भएको स्थान[सम्पादन गर्ने]

Belgium stub.svg

Brussels
Soccer ball.svg
Liège
Soccer ball.svg
Antwerp
Soccer ball.svg
ब्रुस्स्सेल
किङ बौदोउइन स्टेडियम स्तदे एमिले वेर्से
Capacity: ६०,००० Capacity: ४२,८००
3564constantVandenStockStadium.jpg
लिएगे (शहर) अन्त्वेर्प
स्तदे मौरिके डुफ्रस्ने बोसुइल स्टेडियम
Capacity: ४३,००० Capacity: ६०,०००
Standard liege kaerjeng02.jpg 20110720 bosuil.jpg

छनोट चरण[सम्पादन गर्ने]

यस प्रतियोगिताको छनोट चरण १९७० र १०७१(समूह चरण) सालमा भएको थियो ।साथै १९७२ मन यस छनोट चरणको क्वाटरफाइनल राउन्ड संचालन भएको थियो ।भने आठ क्वाटरफाइनलका टि मध्ये विजेता चार टिमले यस प्रतियोगितामा आफ्नो स्थान बनाएका थिए।

क्वाटरफाइनलका खेलहरू दुई लिगमा आधारित रहेको थियो ।जसमा क्वाटरफाइनलका खेलहरू होम र अव्येको माध्यमबाट संचालन भएको थियो ।

युरोपको नक्शामा यस प्रतियोगिताको अन्तिम नतिजा

दिइएको टिमहरू यस प्रतियोगितामा सहभागी जनाएका टिमहरू हुन्।:

फाइनल प्रतिस्पर्धाहरू[सम्पादन गर्ने]

सबै साय CET/UTC+१

  सेमिफाइनल फाइनल
१४ जुन– अन्त्वेर्प (बोसुइल स्ट्डिया)
  बेल्जियम  १  
  West Germany    
 
१८ जुन– ब्रुस्स्सेल (किङ बौदोउइन स्टेडियम)
      West Germany  
    सोभियत सङ्घ  ०
तेस्रो स्थानका लागि प्रतिस्पर्धा
१४ जुन – ब्रुस्स्सेल (किङ बौदोउइन स्टेडियम) १७ जुन– लिएगे (शहर) (स्तदे मौरिके डुफ्रस्ने)
  हंगेरी  ०   हंगेरी  १
  सोभियत सङ्घ       बेल्जियम  


फाइनल[सम्पादन गर्ने]

स्टाटिस्टिक्स[सम्पादन गर्ने]

गोलकर्ताहरू[सम्पादन गर्ने]

४ गोल
१ गोल


स्रोत[सम्पादन गर्ने]

  1. "Müller the menace in German masterclass", UEFA.com, Union of European Football Associations, ३ अक्टोबर २००३, अभिगमन मिति १७ अक्टोबर २०१२