युइएफए युरो १९७२
Jump to navigation
Jump to search
200px | |
प्रतियोगिता विवरण | |
---|---|
आयोजक देश | ![]() |
मिती | 14 June – 18 June |
जम्मा टिम सङ्ख्या | 4 (सङ्घ संघहरूबाट) |
मैदान | 4 (3 वटा सहरहरूमा) |
अन्तिम परिणाम | |
विजेता | ![]() |
उप विजेता | ![]() |
तेस्रो स्थान | ![]() |
चौथो स्थान | ![]() |
प्रतियोगिता विवरण | |
जम्मा खेलिएको खेल | 4 |
हानिएको गोल | 10 (2.5 प्रत्येक खेलमा) |
दर्शक सङ्ख्या | १२१,८८० (३०,४७० प्रत्येक खेलमा) |
सर्बाधिक गोलकर्ता | ![]() |
युरोपियन फुटबल च्याम्पियनसिप १९७२ (अङ्ग्रेजी: 1972 UEFA European Football Championship) को अन्तिम प्रतियोगिता बेल्जियमा आयोजना गरिएको थियो। यो युरो कपको चौथो संस्करण हो। यस प्रतियोगिताका अन्तिम खेलहरू जुन १४ देखि १८ सम्म चलेका थिए।[१]
खेल भएको स्थान[सम्पादन गर्ने]
ब्रुस्स्सेल | |
---|---|
किङ बौदोउइन स्टेडियम | स्तदे एमिले वेर्से |
Capacity: ६०,००० | Capacity: ४२,८०० |
![]() | |
लिएगे (शहर) | अन्त्वेर्प |
स्तदे मौरिके डुफ्रस्ने | बोसुइल स्टेडियम |
Capacity: ४३,००० | Capacity: ६०,००० |
![]() |
![]() |
छनोट चरण[सम्पादन गर्ने]
यस प्रतियोगिताको छनोट चरण १९७० र १०७१(समूह चरण) सालमा भएको थियो ।साथै १९७२ मन यस छनोट चरणको क्वाटरफाइनल राउन्ड सञ्चालन भएको थियो ।भने आठ क्वाटरफाइनलका टि मध्ये विजेता चार टिमले यस प्रतियोगितामा आफ्नो स्थान बनाएका थिए।
क्वाटरफाइनलका खेलहरू दुई लिगमा आधारित रहेको थियो ।जसमा क्वाटरफाइनलका खेलहरू होम र अव्येको माध्यमबाट सञ्चालन भएको थियो ।
दिइएको टिमहरू यस प्रतियोगितामा सहभागी जनाएका टिमहरू हुन्।:
बेल्जियम (पहिलो सहभागीता)
हङ्गेरी
सोभियत सङ्घ
West Germany (पहिलो सहभागीता)
फाइनल प्रतिस्पर्धाहरू[सम्पादन गर्ने]
सेमिफाइनल | फाइनल | ||||||
१४ जुन– अन्त्वेर्प (बोसुइल स्ट्डिया) | |||||||
![]() |
१ | ||||||
![]() |
१ | ||||||
१८ जुन– ब्रुस्स्सेल (किङ बौदोउइन स्टेडियम) | |||||||
![]() |
३ | ||||||
![]() |
० | ||||||
तेस्रो स्थानका लागि प्रतिस्पर्धा | |||||||
१४ जुन – ब्रुस्स्सेल (किङ बौदोउइन स्टेडियम) | १७ जुन– लिएगे (शहर) (स्तदे मौरिके डुफ्रस्ने) | ||||||
![]() |
० | ![]() |
१ | ||||
![]() |
१ | ![]() |
२ |
फाइनल[सम्पादन गर्ने]
- मिति=१ जुन १९७२
- सयय=१६:००
- टिम १=West Germany
- गोल = ३-०
- टिम २=
सोभियत सङ्घ
स्टाटिस्टिक्स[सम्पादन गर्ने]
- छिटो गोल: २४ मिनेट
- राउल लामबर्ट (बेल्जियम विरूद्व हङ्गेरी)
- गर्ड मुलर (जर्मन विरूद्व बेल्जियम)
गोलकर्ताहरू[सम्पादन गर्ने]
- ४ गोल
- १ गोल
स्रोत[सम्पादन गर्ने]
- ↑ "Müller the menace in German masterclass", UEFA.com, Union of European Football Associations, ३ अक्टोबर २००३, अन्तिम पहुँच १७ अक्टोबर २०१२।