संयुक्त अरब इमिरेट्स राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
संयुक्त अरब इमिरेट्स
Shirt badge/Association crest
उपनाम(हरू)The Whites (الأبيض)
Eyal Zayed (Zayed's sons) (عيال زايد)
सङ्गठनसंयुक्त अरब इमिरेट्स राष्ट्रिय फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घवाफ (पश्चिम एसिया)
प्रमुख प्रशिक्षकAlberto Zaccheroni
कप्तानMajed Naser
सर्वाधिक उपस्थितिAdnan Al Talyani (१६१)
सर्वाधिक गोलकर्ताAdnan Al Talyani (५२)
गृह रङ्गशालाMohammed Bin Zayed Stadium
फिफा कोडUAE
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता७७ Steady (२० सेप्टेम्बर २०१८)
उच्च वरीयता४० (नोभेम्बर – डिसेम्बर १९९८)
निम्न वरीयता१३८ (जनवरी २०१२)
पहिलो अन्तर्राष्ट्रिय
Flag of the United Arab Emirates.svg संयुक्त अरब इमिरेट्स १–० कतार 
(रियाद, साउदी अरब; १७ मार्च, १९७२)
ठूलो विजय
 ब्रुनाई ०–१२ संयुक्त अरब इमिरेट्स संयुक्त अरब इमिरेट्स
(बन्दर सेरी बेगावान, ब्रुनेई; अप्रिल १४, २००१)
ठूलो हार
Flag of the United Arab Emirates.svg संयुक्त अरब इमिरेट्स ०–८ ब्राजिल 
(अबु धाबी, संयुक्त अरब इमिरेट्स; नोभेम्बर १२, २००५)
विश्वकप
उपस्थिति१ (पहिलो खेल १९९०)
उत्कृष्ट नतिजासमुह चरण, १९९०
एसिया कप
उपस्थिति१० (पहिलो खेल १९८०)
उत्कृष्ट नतिजाउप-बिजेता, १९९६
कन्फेडेरेसन कप
उपस्थिति१ (पहिलो खेल १९९७)
उत्कृष्ट नतिजासमुह चरण, १९९७


संयुक्त अरब इमिरेट्स राष्ट्रिय फुटबल टिम(अरबी: منتخب الإمارات العربية المتحدة لكرة القدم) अन्तर्राष्ट्रिय फुटबलमा संयुक्त अरब इमिरेट्सको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो संयुक्त अरब इमिरेट्समा फुटबलको लागि शासकीय निकाय युएइ फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य राष्ट्र हो ।

ऐतिहासिक बर्दी[सम्पादन गर्ने]

१९९० गृह

|

१९९० बाह्य

|

१९९२ एसिया कप गृह

|

१९९४ एसियाली खेल गृह

|

१९९४ एसियाली खेल बाह्य

बाहिरी कडी[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]