१९६४ एएफसी एसिया कप

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
१९६४ एएफसी एसिया कप
Asian Cup Israel 1964
גביע אסיה בכדורגל 1964
प्रतियोगिता विवरण
आयोजक देश  इजरायल
मिती २६ मे -३ जुन
जम्मा टिम सङ्ख्या 4
मैदान(4 वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता  इजरायल (१औँ उपाधि)
उप विजेता  भारत
तेस्रो स्थान  दक्षिण कोरिया
चौथो स्थान  हङकङ
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल 6
हानिएको गोल 13 (2.17 प्रत्येक खेलमा)
दर्शक सङ्ख्या ९९,००० (१६,५०० प्रत्येक खेलमा)

(अंग्रेजी:-1964 AFC Asian Cup) १९६४ एएफसी एसिया कप तेस्रो एसिया कप हो जुन इजरायलले आयोजना गरेको थियो ।भने उपाधि पनि इजरायलले नै जित्न सफल भएको थियो ।[१]

खेल भएको स्थान[सम्पादन गर्ने]

रमत गन हाइफा जाफ्फा जेरुसलेम
रमत गन रंगशाला किर्यत एलिएजेर स्टेडियम ब्लूम्फिएल्द स्टेडियम हेब्रे विश्वविद्यालय रंगशाला
दर्शक क्षमता : ४१,५८३ दर्शक क्षमता : १४,००२ दर्शक क्षमता : १७,५०० दर्शक क्षमता : १०,०००
150px Qiryat Eliezer Stadium.jpg Bloomfield Stadium21.jpg Givat ram stadium.jpg

छनोट राष्ट्रहरू[सम्पादन गर्ने]

छनोट राष्ट्र

स्रोत[सम्पादन गर्ने]