१९६४ एएफसी एसिया कप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१९६४ एएफसी एसिया कप
Asian Cup Israel 1964
גביע אסיה בכדורגל 1964
प्रतियोगिता विवरण
आयोजक देश इजरायल
मिती२६ मे -३ जुन
जम्मा टिम सङ्ख्या4
मैदान(4 वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता इजरायल (१औँ उपाधि)
उप विजेता भारत
तेस्रो स्थान दक्षिण कोरिया
चौथो स्थान हङकङ
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल6
हानिएको गोल13 (2.17 प्रत्येक खेलमा)
दर्शक सङ्ख्या९९,००० (१६,५०० प्रत्येक खेलमा)

(अंग्रेजी:-1964 AFC Asian Cup) १९६४ एएफसी एसिया कप तेस्रो एसिया कप हो जुन इजरायलले आयोजना गरेको थियो ।भने उपाधि पनि इजरायलले नै जित्न सफल भएको थियो ।[१]

खेल भएको स्थान[सम्पादन गर्नुहोस्]

रमत गन हाइफा तेल अभीभ जेरुसलेम
रमत गन रंगशाला किर्यत एलिएजेर स्टेडियम ब्लूम्फिएल्द स्टेडियम हेब्रे विश्वविद्यालय रंगशाला
दर्शक क्षमता : ४१,५८३ दर्शक क्षमता : १४,००२ दर्शक क्षमता : १७,५०० दर्शक क्षमता : १०,०००
Ramat Gan Stadium.jpg Qiryat Eliezer Stadium.jpg Bloomfield Stadium21.jpg Givat ram stadium.jpg

छनोट राष्ट्रहरू[सम्पादन गर्नुहोस्]

छनोट राष्ट्र

स्रोत[सम्पादन गर्नुहोस्]