सामग्रीमा जानुहोस्

१९६० एएफसी एसिया कप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


१९६० एएफसी एसिया कप
Asian Cup Korea 1960
1960년 AFC 아시안컵
प्रतियोगिता विवरण
आयोजक देश दक्षिण कोरिया
मिती१४-२३ अक्टोबर
जम्मा टिम सङ्ख्या (सङ्घ संघहरूबाट)
मैदान (१ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता दक्षिण कोरिया (२th उपाधि)
उप विजेता इजरायल
तेस्रो स्थान गणतन्त्र चीन
चौथो स्थान दक्षिण भियतनाम
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल6
हानिएको गोल19 (3.17 प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्तादक्षिण कोरिया चोयोन - ओके
(४ गोल)

(अंग्रेजी:1960 AFC Asian Cup )१९६० एएफसी एसिया कप एएफसी एसिया कपको दोस्रो संस्करण हो।यस प्रतियोगिता १९६० १४-२३ अक्टोबर सम्म दक्षिण कोरियामा आयोजना भएको थियो।

आयोजक द.कोरियाले घरेलु मैदानको फाइदा उठाउदै लगातार दोस्रो पटक एसिया कप जित्न सफल भयो ।.[]

खेल भएको स्थान

[सम्पादन गर्नुहोस्]

यस प्रतियोगिताको सम्पूर्ण खेलहरू दक्षिण कोरियाको एउटामात्र रंगशालामा सम्पन्न भएको थियो

सहभागी राष्ट्रहरू

[सम्पादन गर्नुहोस्]
छनोट भएका राष्ट्रहरू
टिम Pld W D L GF GA GD Pts
 दक्षिण कोरिया 330091+86
 इजरायल 320164+24
 गणतन्त्र चीन 31022202
 दक्षिण भियतनाम 3003212−100





 १९६० एसिया कप 

दक्षिण कोरिया
दोस्रो उपाधि उपाधि
४ गोल
  • १ गोल


२ गोल
  • ३ गोल


१ गोल
  • ९ जना
  1. "Asian Cup: Know Your History - Part One (1956-1988)", Goal.com, २०११-०१-०७, अन्तिम पहुँच २०१५-०५-०५