एसियाली फुटबल महासङ्घ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(एएफसीबाट अनुप्रेषित)
एसियाली फुटबल महासङ्घ
Asian Football Confederation
सङ्क्षिप्त नामएएफसी
आदर्श वाक्यएक एसिया एक लक्ष्य
गठन8 मे 1954; ६९ वर्ष पहिले (1954-०५-08)
स्थानमनिला, फिलिपिन्स
प्रकारखेल सङ्गठन
प्रधान कार्यालयबुकित जलिल, क्वालालम्पुर, मलेसिया
सदस्यता
४७ सदस्य सङ्गठनहरू
आधिकारिक भाषा
अङ्ग्रेजी, अरबी[१]
अध्यक्ष
सलमान बिन इब्राहिम अल खलिफा
उपाध्यक्ष
See list
महासचिव
दातो विन्डसर जोन[२][३]
मूल सङ्गठनहरू
फिफा
वेबसाइटwww.the-afc.com
एएफसी सदस्य

एसियाली फुटबल महासङ्घ एएफसी (Asian Football Confederation) (AFC) एसियाभित्र फुटबल आयोजना गर्ने एउटा आधिकारिक निकाय हो। यस सङ्घका ४६ वटा सदस्य देशहरू छन, र ति देशहरू मध्य धेरै देशहरू एसिया महादेशमा स्थित छन् । युरोप तथा एसिया दुवै क्षेत्रका राष्ट्रहरू, जस्तै टर्की, ताजिकिस्तान, अजरबैजान, जर्जिया अनि रसिया लगायतका देशहरू एफसीको साटो युइएफएका सदस्यहरू हुन् । एसिया महादेशका इजरायल अनि अर्मेनिया युइएफएका सदस्य हुन् । हुनत: दुवै देशको भूभाग एसिया महादेशमा रहेको छ । अर्को तिर, अस्ट्रेलिया, पहिले ओएफसीको सदस्य रहेको थियो जुन पछि आएर सन् २००६ देखि एएफसीको सदस्य हो ।

एएफसीको स्थापना ८ मे १९५४ मा मनिला, फिलिपिन्समा भएको थियो । यो फिफाको ६ महादेशीय सङ्घहरू मध्ये एक हो । यसको मुख्य कार्यालय बुकित जलिल, क्वालालम्पुर, मलेसियामा अवस्थित छ । यस सङ्घको वर्तमानको प्रमुख अध्यक्ष सलमान बिन इब्राहिम अल खलिफा हुन् ।

सदस्य राष्ट्रहरू[सम्पादन गर्नुहोस्]

एएफसीमा पर्ने राष्ट्रहरू

एएफसीले ४६ वटा सदस्यहरूलाई पाँचवटा क्षेत्रमा विभाजन गरेको छ ।

  • पश्चिम एसियाबाट १२
  • मध्य एसियाबाट ६
  • दक्षिण एसियाबाट ७
  • पूर्वी एसियाबाट १०
  • दक्षिण-पूर्वी एसियाबाट १२
फिफा कोड देश राष्ट्रिय टिम स्थापना फिफा
सदस्य
एएफसी
सदस्य
आईओसी
सदस्य
पक्षिम एसियाली फुटबल सङ्घ
BHR  बहराइन (पु, ) १९५७ १९६८ १९६९ हो
IRQ  ईराक (पु, ) १९४८ १९५० १९७० हो
JOR  जोर्डन (पु, ) १९४९ १९५६ १९७० हो
KUW  कुवेत (पु, ) १९५२ १९६४ १९६४ हो
LIB  लेबनान (पु, ) १९३३ १९३६ १९६४ हो
OMA  ओमान (पु, ) १९७८ १९८० १९८० हो
PLE  प्यालेस्टाइन (पु, ) १९२८ १९९५ १९९६ हो
QAT  कतार (पु, ) १९६० १९७२ १९७४ हो
KSA  साउदी अरब (पु, ) १९५६ १९५६ १९७२ हो
SYR  सीरिया (पु, ) १९३६ १९३७ १९७० हो
UAE  संयुक्त अरब इमिरेट्स (पु, ) १९७१ १९७४ १९७४ हो
YEM  यमन (पु, ) १९६२ १९८० १९८० हो
मध्य एसिया फुटबल सङ्घ (सिएएफएफ)
AFG  अफगानिस्तान (पु, ) १९३३ १९४८ १९५४ हो
IRN  इरान (पु, ) १९२० १९५८ १९५४ हो
KGZ  कजाख्स्तान (पु, ) १९९२ १९९४ ९९३ हो
TJK  ताजिकिस्तान (पु, ) १९३६ १९९५ १९९३ हो
TKM  तुर्कमेनिस्तान (पु, ) १९९२ १९९४ १९९३ हो
UZB  उज्बेकिस्तान (पु, ) १९४६ १९९४ १९९३ हो
दक्षिण एसियाली फुटबल सङ्घ (साफ)
BAN  बङ्गलादेश (पु, ) १९७२ १९७६ १९७३ हो
BHU  भुटान (पु, ) १९८३ २००० १९९३ हो
IND  भारत (पु, ) १९३७ १९४८ १९५४ हो
MDV  माल्दिभ्स (पु, ) १९८२ १९८६ १९८४ हो
NEP  नेपाल (पु, ) १९५१ १९७२ १९५४ हो
PAK  पाकिस्तान (पु, ) १९४७ १९४८ १९५४ हो
SRI  श्रीलङ्का (पु, ) १९३९ १९५२ १९५४ हो
पूर्वी एसिया फुटबल सङ्घ (इएएफसङ्घ
CHN चीन चीन (पु, ) १९२४ १९३१ १९७४ हो
GUM  ग्वाम (पु, ) १९७५ १९९६ १९९१ हो6
HKG  हङकङ (पु, ) १९१४ १९५४ १९५४ हो
JPN  जापान (पु, ) १९२१ १९२१ १९५४ हो
PRK  उत्तर कोरिया (पु, ) १९४५ १९५८ १९७४ हो
KOR  दक्षिण कोरिया (पु, ) १९२८ १९४८ १९५४ हो
MAC  मकाउ (पु, ) १९३९ १९७८ १९७८ हो
MNG  मङ्गोलिया (पु, ) १९५९ १९९८ १९९३ हो
NMI उत्तरी मारिआना टापुउत्तरी मारियाना द्वीप 1,2 (पु, ) २००५ N/A २००९ हैन
TPE चिनियाँ ताइपेईचिनीयाँ ताइपेइ (पु, ) २९३६ १९५४ १९५४ हो
एएसइएएन फुटबल संङ्घ (एएफएफ)
AUS  अस्ट्रेलिया (पु, ) १९६१ १९६३ २००६ हो
BRU  ब्रुनेई (पु, ) १९५९ १९७२ १९६९ हो
CAM  कम्बोडिया (पु, ) १९३३ १९५४ १९५४ हो
IDN  इन्डोनेसिया (पु, ) १९३० १९५२ १९५४ हो
LAO लाओसलाओस (पु, ) १९५१ १९५२ १९६८ हो
MAS  मलेसिया (पु, ) १९३३ १९५४ १९५४ हो
MYA  म्यानमार (पु, ) १९५७ १९४८ १९५४ हो
PHI  फिलिपिन्स (पु, ) १९०७ १९३० १९५४ हो
SIN  सिंगापुर (पु, ) १८९२ १९५२ १९५४ हो
THA  थाइल्याण्ड (पु, ) १९१६ १९२५ १९५४ हो
TLS  पूर्वी टिमोर (पु, ) २००२ २००५ २००२ हो
VIE  भियतनाम (पु, ) १९६० १९६४ १९७८ हो

बरियता[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

  1. "AFC STATUTES Edition 2017", AFC, ८ मे २०१७, अन्तिम पहुँच १५ जनवरी २०१८  वेब्याक मेसिन अभिलेखिकरण २७ डिसेम्बर २०१७ मिति
  2. http://www.the-afc.com/afc-general-secretary
  3. Christopher Raj (३ डिसेम्बर २०१५), "Prime choice to lead FIFA", The Star, अन्तिम पहुँच २५ मार्च २०१६