इराक महिला राष्ट्रिय फुटबल टोली
स्वरूप
इराक महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा इराकको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो इराकमा फुटबलको लागि शासकीय निकाय इराक फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।
![]() | |||
| सङ्गठन | इराक फुटबल सङ्घ | ||
|---|---|---|---|
| प्रमुख प्रशिक्षक | अदिल क्वाडर | ||
| फिफा कोड | IRQ | ||
| |||
| फिफा वरीयता क्रम | |||
| वर्तमान वरीयता | १२७ | ||
| उच्च वरीयता | १०७ (डिसेम्बर २०१७) | ||
| निम्न वरीयता | १४८ (सेप्टेम्बर २०१५) | ||
| पहिलो अन्तर्राष्ट्रिय | |||
(रिफ्फा, बहराइन, १९ अक्टोबर २०१०)[१] | |||
| ठूलो हार | |||
(रिफ्फा बहराइन, १९ अक्टोबर २०१०) | |||
