जोर्डन महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जोर्डन
उपनाम(हरू)نشميات الأردن
Nashmeyat Al-Urdon
("The Chivalrous of Jordan")
सङ्गठनजोर्डन फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घडब्लू.ए.एफ.एफ (पश्चिम एसिया)
प्रमुख प्रशिक्षकमाईकल डिक्नी
कप्तानस्टेफि्नी अल-नाबर
फिफा कोडJOR
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता५७ ह्रास(२२ जुन २०१८)
उच्च वरीयता५० (जुन–डिसेम्बर २०१७)
निम्न वरीयता१४४ (डिसेम्बर २००७)
पहिलो अन्तर्राष्ट्रिय
जोर्डन जोर्डन १–० प्यालेस्टाइन प्यालेस्टाइन राज्य
(अम्मान, जोर्डन; २३ सेप्टेम्बर २००५)
ठूलो विजय
जोर्डन जोर्डन२१–० कुवेत कुवेत
(अम्मान, जोर्डन; ७ जुन २००७)
ठूलो हार
जापान जापान १३–० जोर्डन जोर्डन
(दोहा, कतार; ३० नोभेम्बर २००६)
एएफसी महिला एसिया कप
उपस्थिति२ (पहिलो खेल २०१४)
उत्कृष्ट नतिजा७ अौँ


जोर्डन महिला राष्ट्रिय फुटबल टिम (अरबी: منتخب الأردن لكرة القدم للسيدات‎), अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा जोर्डनलाई प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो जोर्डन फुटबलको लागि शासकीय निकाय जोर्डन फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]