सामग्रीमा जानुहोस्

हङकङ महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हङकङ
सङ्गठनहङकङ फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घपूर्वी एसियाली फुटबल सङ्घ (पूर्वी एसिया)
प्रमुख प्रशिक्षकRicardo Rambo
फिफा कोडHKG
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता७६ ह्रास(२२ जून २०१८)
उच्च वरीयता५८ (जून २००९)
निम्न वरीयता१२७ (मार्च २०११)
पहिलो अन्तर्राष्ट्रिय
 हङकङ ०–२ न्युजिल्यान्ड न्युजिल्यान्ड
(हङकङ; २५ अगस्ट १९७५)
ठूलो विजय
 हङकङ ५–० फिलिपिन्स फिलिपिन्स
(कुचिङ्ग, मलेसिया; ४ डिसेम्बर १९९३)
 हङकङ ६–१ ताजिकिस्तानताजिकिस्तान
(प्लेम्बाङ, इन्डोनेसिया; २२ अगस्ट २०१८)
ठूलो हार
 उत्तर कोरिया १९–० हङकङ हङकङ
(प्योङ्गयाङ्ग, उत्तर कोरिया; १२ अगस्ट २००७)
महिला एसिया कप
उपस्थिति१४ (पहिलो खेल १९७५)
उत्कृष्ट नतिजाचौंंथा (१९७९, १९८१, १९८९)

हङकङ महिला राष्ट्रिय फुटबल टिम हङकङको राष्ट्रिय महिला फुटबल टिम हो । यो एएफसीको सदस्य राष्ट्र हो र फिफाद्वारा मान्यता प्राप्त राष्ट्र पनि हो ।

फिफा महिला विश्वकप

[सम्पादन गर्नुहोस्]
फिफा महिला विश्वकप फाइनल्स
वर्ष नतिजा स्थान खेलिएका खेलहरु जित बराबरी* हार का लागि बेहोरेका गोलहरु गोल अन्तर
चीन १९९१छनोट हुन असफल
स्विडेन १९९५प्रवेश हुन असफल
संयुक्त राज्य अमेरिका १९९९छनोट हुन असफल
संयुक्त राज्य अमेरिका २००३
चीन २००७
जर्मनी २०११
क्यानडा २०१५
जम्मा०/७
*पेनाल्टी सुटआउटको बेलामा निर्णय भएका बराबरी खेलहरु

ओलम्पिक खेल

[सम्पादन गर्नुहोस्]
ग्रिस्मकालिन ओलम्पिक खेल
वर्ष नतिजा खेलिएका खेलहरु जित बराबरी* हार का लागि बेहोरेका गोलहरु गोल अन्तर
संयुक्त राज्य अमेरिका १९९६प्रवेश हुन असफल
अस्ट्रेलिया २०००छनोट हुन असफल
ग्रिस २००४
चीन २००८
संयुक्त अधिराज्य २०१२
ब्राजिल २०१६
जम्मा०/६
*पेनाल्टी सुटआउटद्वार निर्णय भएका बराबरी खेलहरु

एएफसी महिला एसिया कप

[सम्पादन गर्नुहोस्]
एएफसी महिला एसिया कप
वर्ष नतिजा खेलिएका खेलहरु जित बराबरी* हार का लागि बेहोरेका गोलहरु गोल अन्तर
हङकङ १९७५समुह चरण–४
गणतन्त्र चीन २९७७समुह चरण–६
भारत १९७९चौथा–३
हङकङ १९८१चौथा
थाइल्यान्ड १९८३समुह चरण१४–१४
हङकङ १९८६समुह चरण–२
हङकङ १९८९चौथो१९–१६
जापान १९९१समुह चरण–६
मलेसिया १९९३समुह चरण–१
मलेसिया १९९५समुह चरण१२–१०
चीन १९९७समुह चरण३२–३२
फिलिपिन्स १९९९समुह चरण३६–३६
चिनियाँ ताइपेई २००१समूह चरण१५–१३
थाइल्यान्ड २००३समुह चरण२४–२२
अस्ट्रेलिया २००६छनोट हुन असफल
भियतनाम २००८
चीन २०१०
भियतनाम २०१४
जोर्डन २०१८
जम्मा१४/१८५७११२४ २६१९१–१६५
*पेनाल्टी सुटआउटद्वार निर्णय भएका बराबरी खेलहरु

एएफसी महिला एसिया कप

[सम्पादन गर्नुहोस्]
एएफसी महिला एसिया कप
वर्ष नतिजा खेलिएका खेलहरु जित बराबरी* हार का लागि बेहोरेका गोलहरु गोल अन्तर
हङकङ १९७५समुह चरण–४
गणतन्त्र चीन १९७७समुह चरण–६
भारत १९७९चौथो स्थान620458–3
हङकङ 1981Fourth Place3212330
थाइल्यान्ड 1983Group Stage5005014–14
हङकङ 1986Group Stage310213–2
हङकङ 1989Fourth Place5113319–16
जापान 1991Group Stage411239–6
मलेसिया 1993Group Stage410256–1
मलेसिया 1995Group Stage3111212–10
चीन 1997Group Stage3003032–32
फिलिपिन्स 1999Group Stage4004036–36
चिनियाँ ताइपेई 2001Group Stage3102215–13
थाइल्यान्ड 2003Group Stage4103224–22
अस्ट्रेलिया 2006Did not qualify
भियतनाम 2008
चीन 2010
भियतनाम 2014
जोर्डन 2018
जम्मा१४/१८५७ ११४२२६१९१–१६५
*पेनाल्टी सुटआउटद्वार निर्णय भएका बराबरी खेलहरु

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

    बाह्य कडीहरु

    [सम्पादन गर्नुहोस्]