न्युजिल्यान्ड महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
न्युजिल्यान्ड
उपनाम(हरू)फुटबल फर्न[१]
सङ्गठनन्युजिल्यान्ड फुटबल
सङ्घओशेनिया फुटबल सङ्घ (ओशिनिया)
प्रमुख प्रशिक्षकTom Sermanni
कप्तानAli Riley
सर्वाधिक उपस्थितिAbby Erceg (१३२)
सर्वाधिक गोलकर्ताAmber Hearn (५४)
फिफा कोडNZL
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता२० Steady (२८ सेप्टेम्बर २०१८)
उच्च वरीयता१६ (डिसेम्बर २०१३, जुलाई–सेप्टेम्बर २०१५)
निम्न वरीयता२४ (डिसेम्बर २००६)
पहिलो अन्तर्राष्ट्रिय
 न्युजिल्यान्ड २–०  हङकङ
(हङकङ; २५ अगस्ट १९७५)
ठूलो विजय
 न्युजिल्यान्ड २१–०  सामोआ
(अकल्याण्ड, न्युजिल्यान्ड; ९ अक्टोबर १९९८)
ठूलो हार
 उत्तर कोरिया ११–०  न्युजिल्यान्ड
(ब्रिसबेन, अस्ट्रेलिया; २१ फेब्रुअरी २००४)
विश्वकप
उपस्थिति४ (पहिलो खेल १९९१)
उत्कृष्ट नतिजासमुह चरण (१९९१, २००७, २०११, २०१५)
ओएफसी महिला राष्ट्र कप
उपस्थिति१० (पहिलो खेल १९८३)
उत्कृष्ट नतिजाबिजेता (१९८३, १९९१, २००७, २०००, २०१४)
ग्रिस्मकालिन ओलम्पिक
उपस्थिति३ (पहिलो खेल २००८)
उत्कृष्ट नतिजा८ औँ (२०१२)

न्युजिल्यान्ड राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा न्युजिल्यान्डको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो न्युजिल्यान्डमा फुटबलको लागि शासकीय निकाय न्युजिल्यान्ड फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअशिनिया फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "न्युजिल्यान्ड महिला राष्ट्रिय फुटबल टिमको नयाँ नाम "न्यु फर्न राखिएको छ", स्टफ डट को डट एनजेट, २००७-०९-०४, अन्तिम पहुँच २०१२-१०-२२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]