सामग्रीमा जानुहोस्

फिलिपिन्स महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फिलिपिन्स महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा फिलिपिन्सको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो फिलिपिन्स फुटबलको लागि शासकीय निकाय फिलिपिन्स फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।

फिलिपिन्स
उपनाम(हरू)Filipinas
सङ्गठनफिलिपिन्स फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घएएफएफ (दक्षिण-पुर्वी)
प्रमुख प्रशिक्षकMark Torcaso
कप्तानHali Long
सर्वाधिक उपस्थितिHali Long (८८)
सर्वाधिक गोलकर्ताSarina Bolden (३१)
गृह रङ्गशालाRizal Memorial Stadium
फिफा कोडPHI
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता४१ (६ मार्च २०२५)
उच्च वरीयता३८ (डिसेम्बर २०२३)
निम्न वरीयता९२ (अक्टोबर २००७)
पहिलो अन्तर्राष्ट्रिय
 हङकङ २–० फिलिपिन्स फिलिपिन्स
(हङकङ; ७ जुन १९८१)
ठूलो विजय
फिलिपिन्स फिलिपिन्स १०–० ग्वामग्वाम
(मनिला, फिलिपिन्स; ३१ मे २००१)
ठूलो हार
 चीन २१–० फिलिपिन्स फिलिपिन्स
(कोटा कान्बालु, मलेसिया; २४ सेप्टेम्बर १९९५)
विश्वकप
उपस्थिति१ (पहिलो खेल २०२३)
उत्कृष्ट नतिजासमुह चरण (२०२३)
एएफसी महिला एसिया कप
उपस्थिति१० (पहिलो खेल १९८१)
उत्कृष्ट नतिजासेमीफाइनल (२०२२)

सन्दर्भ सामाग्री

[सम्पादन गर्नुहोस्]

    बाह्य कडीहरू

    [सम्पादन गर्नुहोस्]