मलेसिया महिला राष्ट्रिय फुटबल टोली
सङ्गठन | मलेसिया फुटबल सङ्घ (एफएएम) | ||
---|---|---|---|
सङ्घ | एएफसी (एसिया) | ||
उप-सङ्घ | एएफएफ (दक्षीण-पुर्वी एसिया) | ||
प्रमुख प्रशिक्षक | ज्याकफ जोसेफ | ||
कप्तान | Malini Nordin | ||
गृह रङ्गशाला | बुकित जलिया राष्ट्रिय रङ्गशाला | ||
फिफा कोड | MAS | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ८३ ![]() | ||
उच्च वरीयता | ६९ (जुलाई २००३) | ||
निम्न वरीयता | २३३ (सेप्टेम्बर २०११) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
![]() ![]() (हङकङ; १५ डिसेम्बर १९८६) | |||
ठूलो विजय | |||
![]() ![]() (माण्डले, म्यानमार; ३१ जुलाई २०१६) | |||
ठूलो हार | |||
![]() ![]() (ईलोईलो, फिलिपिन्स; ७ नोभेम्बर १९९९) ![]() ![]() (क्वालालम्पुर, मलेसिया; २५ मे २००५) | |||
एएफसी महिला एसिया कप | |||
उपस्थिति | ९ (पहिलो खेल १९९५) | ||
उत्कृष्ट नतिजा | तेस्रो स्थान, १९८३ |
मलेसिया महिला राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा मलेसिया प्रतिनिधित्व गर्ने महिला फुटबल टोली हो। यो मलेसिया फुटबलको लागि शासकीय निकाय मलेसिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ। यो फिफाद्वारा मान्यता प्राप्त र एएफसीको सदस्य राष्ट्र हो।
जर्सी[सम्पादन गर्नुहोस्]
एडिडास (१९६०-२००६) | |||||||
---|---|---|---|---|---|---|---|
नाईकी (२००७–हालसम्म) | ||||||||
---|---|---|---|---|---|---|---|---|
सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा मलेसिया महिला राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।