कजाख्स्तान महिला राष्ट्रिय फुटबल टोली
Jump to navigation
Jump to search
कजाख्स्तान महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा कजाखस्तानको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो कजाख्स्तान फुटबलको लागि शासकीय निकाय कजाखस्तान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र युइएफएको सदस्य राष्ट्र हो ।
सङ्गठन | कजाख्स्तान फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्गठन | युइएफए (युरोप) | ||
प्रमुख प्रशिक्षक | Aitpay Jamantayev | ||
कप्तान | Begaim Kirgizbaeva | ||
फिफा अङ्क | KAZ | ||
फिफा वरीयता क्रम | ६७ ![]() | ||
फिफा उच्च वरीयता क्रम | ५८ (मार्च २००९) | ||
फिफा निम्न वरीयता क्रम | ७९ (जुलाई २०११) | ||
| |||
पहिलो अन्तर्राष्ट्रिय | |||
![]() ![]() (कोटा किनाबालू, मलेसिया; सेप्टेम्बर २४, १९९५) | |||
ठूलो विजय | |||
![]() ![]() (बेकोलोड, फिलिपिन्स; नोभेम्बर ७, १९९९) | |||
ठूलो हार | |||
![]() ![]() (वीसबाडेन, जर्मनी; नोभेम्बर १९, २०११) |
इतिहास[सम्पादन गर्ने]
कजाख्स्तानले सन् १९९५ मा एसियाली च्याम्पियनसिपमा पहिलो पटक भाग लिएको थियो । कजाख्स्तान एएफसीबाट युइएफएमा गयको थियो ।