सामग्रीमा जानुहोस्

बङ्गलादेश महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बङ्गलादेश महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा बङ्गलादेशको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो बङ्गलादेश फुटबलको लागि शासकीय निकाय बङ्गलादेश फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।

बङ्गलादेश
Shirt badge/Association crest
सङ्गठनबङ्गलादेश फुटबल सङ्घ
सङ्घएसियाली फुटबल महासङ्घ (एसिया)
उप-सङ्घसाफ (दक्षिण एसिया)
प्रमुख प्रशिक्षकगोलम रबिनी
कप्तानसबिना खटुन
गृह रङ्गशालावीर श्रेष्ठ सहिद सिपाही मोस्ताफा कमल रङ्गशाला
फिफा कोडBAN
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता११२ ह्रास १० (२२ जुन २०१८)
उच्च वरीयता१०० (डिसेम्बर २०१०)
निम्न वरीयता१२८ (नोभेम्बर २०१०, सेप्टेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
बङ्गलादेश बङ्गलादेश ०–१ नेपाल नेपाल
(ढाका, बङ्गलादेश; जनवरी २१, २०१०)
ठूलो विजय
बङ्गलादेश बङ्गलादेश ९–० भुटान भुटान
(कोक्स बजार, बङ्गलादेश; डिसेम्बर १५, २०१०)
ठूलो हार
बङ्गलादेश बङ्गलादेश ०–९ थाइल्याण्ड थाइल्यान्ड
(ढाका, बङ्गलादेश; मे २१, २०१३)

बङ्गलादेशले अफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल सन् २०१० जनवरी २९ को दिन नेपाल सङ्ग खेलेको थियो जुन बङ्गलादेशको ढाकामा भएको थियो त्यो खेलमा बङ्गादेश १-० गोल अन्तरले हारेको थियो । त्यस लगत्तै बङ्गलादेशले ३ अन्य देशहरू सङ्ग प्रतिस्पर्धा गरेको थियो जुनमा २ खेल जित र १ खेलमा भारत सङ्ग ७-० गोलको फराकिलो अन्तरले हारेको थियो । उनिहरूको दोश्रो प्रतिस्पर्धा २०१० साफ महिला च्याम्पियनसिपमा भएको थियो वर्षको अन्तिममा कोक्स बजारमा भएको थियो जुन खेलमा उनिहरूले भुटान र श्रीलङ्का सङ्ग जितेको थियो भने भारत र नेपाल सङ्ग भने हारेको थियो ।

साफ महिला च्याम्पियनसिप रेकर्ड

[सम्पादन गर्नुहोस्]
साफ महिला च्याम्पियनसिप
वर्ष नतिजा खेलेका खेलहरू जित बराबर* हार गरेका गोलहरू खाएका गोलहरू गोल अन्तर
बङ्गलादेश२०१०सेमिफाइनल११+२
श्रीलङ्का२०१२समह चरण-३
पाकिस्तान२०१४सेमिफाइनल१०+२
भारत२०१६उप विजेता१३+१०
जम्मा४/४१५३६२५+११
*बराबर भएको खेलहरूको पेनाल्टीबाट विजेता छुट्ट्ईएको.[][]

सन्दर्भ सामाग्री

[सम्पादन गर्नुहोस्]
  1. "India keep unbeaten SAFF record", shekicks.net, ५ जनवरी २०१७, अन्तिम पहुँच ११ जनवरी २०१७
  2. http://www.rsssf.com/tabless/safg2010.html#wom

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]