२०१६ साफ महिला च्याम्पियनसिप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१६ साफ महिला च्याम्पियनसिप
प्रतियोगिता विवरण
आयोजक देश भारत
मिती२०१६ डिसेम्बर २६-२०१७ जनवरी ४
जम्मा टिम सङ्ख्या७ (सङ्घ संघहरूबाट)
मैदान१ (१ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता भारत (४औँ उपाधि)
उप विजेता बङ्गलादेश
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल12
हानिएको गोल57 (4.75 प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्तासाबित्रा भण्डारी (११ गोल)

२०१६ साफ महिला च्याम्पियनसिप साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको चौथो संस्करण हो ।

सहभागी टिमहरू[सम्पादन गर्नुहोस्]

राष्ट्र सहभागीता उत्कृष्ट नतिजा फिफा बरियताक्रम
डिसेम्बर २०१६
 भारत (आयोजक) चौथो पटक विजेता २०१०,२०१२,२०१४
 अफगानिस्तान चौथो पटक सेमिफाइनल n/a
 बङ्गलादेश चौथो पटक सेमिफाइनल १२१
 भुटान चौथो पटक समूह चरण n/a
 माल्दिभ्स चौथो पटक समूह चरण १२४
 नेपाल चौथो पटक उप विजेता ११२
 श्रीलङ्का चौथो पटक सेमिफाइनल १२२

खेल स्थान[सम्पादन गर्नुहोस्]

यस प्रतियोगिता सिलिगुरी को कञ्चनजंघा रंगशालामा भएको थियो ।[१]

सिलिगुरी
कञ्चनजंघा रंगशाला
दर्शक क्षमता: ३०,०००

समूह चरण[सम्पादन गर्नुहोस्]

समूह क[सम्पादन गर्नुहोस्]

टिम खेल जित बराबर हार हानेको गोल खाएको गोल गोल अन्तर अंक
 नेपाल १८ १८
 माल्दिभ्स १२ −४
 श्रीलङ्का −२
 भुटान १३ −१२

 नेपाल ८-०  भुटान
साबित्रा भण्डारी Goal ५'९'२३'३५'७२'७७'
सर्मीला थापा Goal २६'
कृष्णा खत्री Goal ९०'
कञ्चनजंघा रंगशाला , सिलिगुरी
 श्रीलङ्का २-५  माल्दिभ्स
कञ्चनजंघा रंगशाला , सिलिगुरी

 भुटान ०-१  श्रीलङ्का
कञ्चनजंघा रंगशाला , सिलिगुरी
 माल्दिभ्स ०-९  नेपाल
कञ्चनजंघा रंगशाला , सिलिगुरी

 नेपाल १-०  श्रीलङ्का
कञ्चनजंघा रंगशाला , सिलिगुरी
 माल्दिभ्स ३-१  भुटान
कञ्चनजंघा रंगशाला , सिलिगुरी

समूह ख[सम्पादन गर्नुहोस्]

टिम खेल जित बराबर हार हानेको गोल खाएको गोल गोल अन्तर अंक
 बङ्गलादेश
 भारत
 अफगानिस्तान ११ − १०
 भारत ५-१  अफगानिस्तान
कञ्चनजंघा रंगशाला ,सिलिगुरी

 बङ्गलादेश ६-०  अफगानिस्तान
कञ्चनजंघा रंगशाला ,सिलिगुरी

 भारत ०-०  बङ्गलादेश
कञ्चनजंघा रंगशाला ,सिलिगुरी

नकआउट[सम्पादन गर्नुहोस्]

बार्केट[सम्पादन गर्नुहोस्]

सेमिफाइनलहरू फाइनल
२ जनवरी २०१७
  नेपाल  
  भारत  
 
४ जनवरी २०१७
       भारत
     बङ्गलादेश


२ जनवरी २०१७
   बङ्गलादेश
   माल्दिभ्स  

सेमिफाइनल[सम्पादन गर्नुहोस्]

 नेपाल १-३  भारत
कञ्चनजंघा रंगशाला , सिलिगुरी

 बङ्गलादेश ६-०  माल्दिभ्स
कञ्चनजंघा रंगशाला , सिलिगुरी

फाइनल[सम्पादन गर्नुहोस्]


 भारत ३-१  बङ्गलादेश
कञ्चनजंघा रंगशाला , सिलिगुरी

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "Players called for camp", The All India Football Federation, २५ नोभेम्बर २०१६, अन्तिम पहुँच २० डिसेम्बर २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]