साफ महिला च्याम्पियनसिप
स्वरूप
| स्थापना | २०१० |
|---|---|
| क्षेत्र | दक्षिण एसिया |
| समूह सङ्ख्या | |
| वर्तमान विजेता | (२०२२) |
| सबैभन्दा सफल टोली | |
| टेलिभिजन सहयोगी | फ्यानकोड |
| वेबसाइट | साफ_महासंघ.ओआरजी |
साफ महिला च्याम्पियनसिप, (जसलाई दक्षिण एसियाली फुटबल महासंघ महिला कप पनि भनिन्छ), दक्षिण एशियाली फुटबल महासंघ (साफ) द्वारा आयोजित महिला राष्ट्रिय फुटबल टोलीहरूको मुख्य संघ फुटबल प्रतियोगिता हो। यस प्रतियोगितामा दक्षिण एशियाली फुटबल महासंघ का सबै सात सदस्यहरू सहभागी हुन सक्छन्।
इतिहास
[सम्पादन गर्नुहोस्]हाल साफ सदस्य राष्ट्रमा बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका रहेका छन्। यसअघि अफगानिस्तान साफबाट बिदा हुनु भन्दा अघि आठ सदस्यले प्रतिस्पर्धा गर्थे। यो प्रत्येक दुई वर्षमा आयोजना गरिन्छ।
अहिलेसम्म हरेक संस्करण भारतले जितेको छ। सो क्रममा भारतले नेपाललाई चार पटक र बंगलादेशलाई एक पटक फाइनलमा हराएको छ।[१] [२]
परिणाम
[सम्पादन गर्नुहोस्]| वर्ष | आयोजक | फाइनल | सेमिफाइनलमा हारेको | ||||||
|---|---|---|---|---|---|---|---|---|---|
| च्याम्पियन | स्कोर | उपविजेता | |||||||
| २०१० विवरण |
भारत |
१–० | नेपाल |
||||||
| २०१२ विवरण |
भारत |
३–१ | नेपाल |
||||||
| २०१४ विवरण |
भारत |
६–० | नेपाल |
||||||
| २०१६ विवरण |
भारत |
३–१ | बङ्गलादेश |
||||||
| २०१९ | भारत |
३–१ | नेपाल |
||||||
| २०२२ विवरण |
बङ्गलादेश |
२–१ | नेपाल |
||||||
| २०२४ विवरण |
TBD | – | TBD | ||||||
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- साफ च्याम्पियनसिप
- एएफसी महिला एसिया कप
- एएफएफ महिला च्याम्पियनसिप
- सीएएफए महिला च्याम्पियनसिप
- ईएएफएफ ई-१ महिला फुटबल च्याम्पियनसिप
- डब्ल्यूएएफएफ महिला च्याम्पियनसिप
- एसियामा उपमहाद्वीपीय फुटबल च्याम्पियनसिप
- साबा महिला च्याम्पियनसिप
- दक्षिण एसियाली खेलकुद
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "GoalNepal.com - A Complete Nepali Football website", Goalnepal.com, अन्तिम पहुँच ३ अप्रिल २०१९।
- ↑ "Ranjith Rodrigo appointed acting President of SAFF", Dailynews.lk, अन्तिम पहुँच ३ अप्रिल २०१९।