अफगानिस्तान महिला राष्ट्रिय फुटबल टोली
स्वरूप
अफगानिस्तान महिला राष्ट्रिय फुटबल टिम (दरी: تیم ملی فوتبال زنان افغانستان)अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा अफगानिस्तानको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो अफगानिस्तान फुटबलको लागि शासकीय निकाय अफगानिस्तान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।
उपनाम(हरू) | द लायन्स अफ अफगानिस्तान (شیران خراسان ) | ||
---|---|---|---|
सङ्गठन | अफगानिस्तान फुटबल सङ्घ (एएफएफ) | ||
सङ्घ | एएफसी (एसिया) | ||
उप-सङ्घ | सि.ए.एफ.एफ (मध्य एसिया) | ||
प्रमुख प्रशिक्षक | केली लिन्ड्से | ||
कप्तान | सबनम मोबारेज | ||
सर्वाधिक उपस्थिति | अज्ञात | ||
सर्वाधिक गोलकर्ता | मर्जन हैदरी (५) | ||
गृह रङ्गशाला | घाजी रङ्गशाला | ||
फिफा कोड | AFG | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १२५ १९ (२२ जुन २०१८) | ||
उच्च वरीयता | १०८ (डिसेम्बर २०१३) | ||
निम्न वरीयता | १३८ (सेप्टेम्बर २०१५) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
नेपाल १३–० अफगानिस्तान (कोक्स बजार, बङ्गलादेश; १४ डिसेम्बर २००४) [१] | |||
ठूलो विजय | |||
पाकिस्तान ०–४ अफगानिस्तान (कोलम्बो, श्रलङ्का; १० सेप्टेम्बर २०१२) | |||
ठूलो हार | |||
नेपाल १३–०
अफगानिस्तान (कोक्स बजार, बङ्गलादेश; १४ डिसेम्बर २०१०) |
इतिहास
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ "अफगानिस्तान: खेल र नतिजहरू", फिफा डट कम, मूलबाट २०१२-११-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०९-१९।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता)