सामग्रीमा जानुहोस्

भुटान महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भुटान
उपनाम(हरू)ड्रुक एलेवेन
सङ्गठनभुटान फुटबल सङ्घ
सङ्घएएफसी
उप-सङ्घसाफ
प्रमुख प्रशिक्षकनाम्गे[]
सर्वाधिक गोलकर्तायाङ्डोन
गृह रङ्गशालाChanglimithang
फिफा कोडBHU
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१३४ ह्रास २१ (२२ जून २०२८)
उच्च वरीयता१२३ (मार्च २०१७)
निम्न वरीयता१४४ (सेप्टेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
 बङ्गलादेश ७–० भुटान भुटान
(ढाका, बङ्गलादेश; ६ डिसेम्बर २०१०)
ठूलो विजय
छैन
ठूलो हार
 भारत १८–० भुटान भुटान
(कक्स बजार, बङ्गलादेश; १३ डिसेम्बर २०१०)
विश्वकप
उपस्थितिहालसम्म छैन
एएफसी महिला एसिया कप
उपस्थितिछैन

भुटान महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा भुटान प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो भुटानमा फुटबलको लागि शासकीय निकाय भुटान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धीहरु

[सम्पादन गर्नुहोस्]

१ अगस्ट २०१८:

प्रतिस्पर्धी खेलेका खेलहरु बिजयी बराबरी हार का लागि विरुद्धमा गोल अन्तर बिजय % हार %
बङ्गलादेश बङ्गलादेश१७–१७०%१००%
भारत भारत२९–२९०%१००%
माल्दिभ्स माल्दिभ्स–२०%१००%
श्रीलङ्का श्रीलङ्का१०–९०%६७%
नेपाल नेपाल१६–१६०%१००%
पाकिस्तान पाकिस्तान–३०%१००%
जम्मा१३१२७९–६००%९०%

खेलका विवरणहरु

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. Phuntsho, Tashi (सेप्टेम्बर २०१२), "Women's national football team in Bangkok", raonline.ch, Kuensel, अन्तिम पहुँच १ अगस्ट २०१४

बाह्य कडीहरु

[सम्पादन गर्नुहोस्]