सामग्रीमा जानुहोस्

भारत महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भारत महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा भारतको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो भारतीय फुटबलको लागि शासकीय निकाय भारत फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।

भारत
सङ्गठनभारत फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घसाफ (दक्षिण एसिया)
प्रमुख प्रशिक्षकMaymol Rocky
कप्तानNgangom Bala Devi
सर्वाधिक उपस्थितिOinam Bembem Devi (८५)
सर्वाधिक गोलकर्तासुस्मिता मलिक (४०)
फिफा कोडIND
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता५९ (२८ सेप्टेम्बर २०१८)[]
उच्च वरीयता४९ (डिसेम्बर २०१३)
निम्न वरीयता१०० (सेप्टेम्बर २००९)
पहिलो अन्तर्राष्ट्रिय
भारत भारत ५–० सिंगापुर सिङ्गापुर
(हङकङ; ७ जुन १९८१)
ठूलो विजय
भारत भारत १८–० भूटान भुटान
(कोक्स बजार, बङ्गलादेश; १३ डिसेम्बर २०१०)
ठूलो हार
चीन चीन १६–० भारत भारत
(बैङ्कक, थाइल्याण्ड; ११ डिसेम्बर १९९८)
एएफसी महिला एसिया कप
उपस्थिति८ (पहिलो खेल १९७९)
उत्कृष्ट नतिजाउप-विजेता उप-विजेता (१९७९१९८३)

साफ महिला च्याम्पियनसिप

[सम्पादन गर्नुहोस्]

भारतले साफ महिला च्याम्पियनसिप ४ पटक जितेको छ ।[]

साफ महिला च्याम्पियनसिप
वर्ष नतिजा स्थान खेलेका खेलहरू जेत
  • बराबर
हार गरेका गोलहरू खाएका गोलहरू गोल अन्तर
बङ्गलादेश २०१०विजेताढाँचा:Goca४०४०
श्रीलङ्का २०१२विजेताढाँचा:Goca३३३२
पाकिस्तान २०१४विजेताढाँचा:Goca३६३५
भारत २०१६विजेताढाँचा:Goca११
जम्मा४/४१९१८१२०११५

सन्दर्भ सामाग्री

[सम्पादन गर्नुहोस्]
  1. https://www.fifa.com/fifa-world-ranking/ranking-table/women/index.html
  2. "SAFF Championships: भारतीय महिला साफ च्याम्पियनसिप रेकर्ड Title", newschoupal.com, २१ नोभेम्बर २०१४, अन्तिम पहुँच २१ नोभेम्बर २०१४ अभिलेखिकरण २९ नोभेम्बर २०१४ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]