सामग्रीमा जानुहोस्

पाकिस्तान महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पाकिस्तान महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा पाकिस्तानको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो पाकिस्तान फुटबलको लागि शासकीय निकाय पाकिस्तान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाद्वारा मान्यता प्राप्त र एएफसीको सदस्य राष्ट्र हो ।[]

पाकिस्तान
सङ्गठनपाकिस्तान फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घसाफ (दक्षिण एसिया)
कप्तानहजरा खान
फिफा कोडPAK
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयताहाल उपलब्ध छैन Steady (१ सेप्टेम्बर २०१७)
उच्च वरीयता१०६ (मार्च २०१०,२०१३)
निम्न वरीयता१३५ (सेप्टेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
भारत भारत ६–० पाकिस्तान पाकिस्तान
(ढाका, बङ्गलादेश; ३१ जनवरी २०१०)
ठूलो विजय
पाकिस्तान पाकिस्तान ३–० अफगानिस्तान अफगानिस्तान
(कोक्स बजार, बङ्गलादेश; १६ डिसेम्बर २०१०)
पाकिस्तान पाकिस्तान ३–० माल्दिभ्स माल्दिभ्स
(कोलम्बो, श्रीलङ्का; १२ सेप्टेम्बर २०१२)
ठूलो हार
नेपाल नेपाल १२–० पाकिस्तान पाकिस्तान
(कोक्स बजार, बङ्गलादेश; १८ डिसेम्बर २०१०)

साफ महिला च्याम्पियनसिप

[सम्पादन गर्नुहोस्]
साफ महिला च्याम्पियनसिप
वर्ष नतिजा खेलेका खेलहरू जित बराबर हार गरेका गोलहरू खाएका होलहरू गोल अन्तर
बङ्गलादेश २०१०सेमिफाइनल२१-१६
श्रीलङ्का २०१२समूह चरण१२-९
पाकिस्तान २०१४समूह चरण
भारत २०१६प्रभेश हुन असफल
जम्मा३/३१०१३३८-२५

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्री

[सम्पादन गर्नुहोस्]
  1. "पाकिस्तान महिला राष्ट्रिय फुटबल टिम!", पाकिस्तान, अन्तिम पहुँच २०१६-०२-०२

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]