सिरिया महिला राष्ट्रिय फुटबल टोली
स्वरूप
सीरिया महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सीरियाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो सीरियामा फुटबलको लागि शासकीय निकाय सीरिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।[१]
सङ्गठन | सीरियाली फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | एएफसी (एसिया) | ||
उप-सङ्घ | डब्लू.ए.एफ.एफ (पश्चिम एसिया) | ||
प्रमुख प्रशिक्षक | Abd Alghni Tatteesh | ||
कप्तान | Manar Mounther | ||
फिफा कोड | SYR | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १२१ १६ (२२ जुन २०१८) | ||
उच्च वरीयता | १०४ (डिसेम्बर २०१७) | ||
निम्न वरीयता | १४८ (सेप्टेम्बर २०१५) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
इरान ५–० सीरिया (अम्मान, जोर्डन; १३ सेप्टेम्बर २००५) | |||
ठूलो विजय | |||
सीरिया १२–० कतार (मनामा, बहराइन; २२ अक्टोबर २०१०) | |||
ठूलो हार | |||
म्यानमार१४–० सीरिया (हनोइ, भियतनाम; ७ अप्रिल २०१७) | |||
पश्चिम एसिया फुटबल फेडेरेसन च्याम्पियनसिप | |||
उपस्थिति | ३ (पहिलो खेल २००५) | ||
उत्कृष्ट नतिजा | तेस्रो स्थान, २००५ |
अन्तर्राष्ट्रिय प्रतियोगिता
[सम्पादन गर्नुहोस्]पश्चिम एसियाली फुटबल च्याम्पियनसिपमा प्रस्तुती
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू[सम्पादन गर्नुहोस्] |