इन्डोनेसिया राष्ट्रिय फुटबल टोली
स्वरूप
| उपनाम(हरू) | Merah Putih (The Red and White) Tim Garuda (The Garuda's Team) | ||
|---|---|---|---|
| सङ्गठन | इन्डोनेसिया फुटबल सङ्घ (पिएसएसआइ) | ||
| सङ्घ | एएफसी (एसिया) | ||
| उप-सङ्घ | एएफएफ (दक्षिण-पुर्वी एसिया) | ||
| प्रमुख प्रशिक्षक | Bima Sakti | ||
| कप्तान | Boaz Solossa | ||
| सर्वाधिक उपस्थिति | Bambang Pamungkas (८६)[१] | ||
| सर्वाधिक गोलकर्ता | Soetjipto Soentoro (५७) | ||
| गृह रङ्गशाला | Gelora Bung Karno Main Stadium | ||
| फिफा कोड | IDN | ||
| |||
| फिफा वरीयता क्रम | |||
| वर्तमान वरीयता | १५५ | ||
| उच्च वरीयता | ७६ (सेप्टेम्बर १९९८) | ||
| निम्न वरीयता | १९१ (जुलाई–अगस्ट २०१६) | ||
| पहिलो अन्तर्राष्ट्रिय | |||
(मनिला, फिलिपिन्स; १३ मे १९३४)[३][४] | |||
| ठूलो विजय | |||
(सोल, दक्षिण कोरिया; २१ सेप्टेम्बर १९७२) (जाकार्ता, इन्डोनेसिया; २३ डिसेम्बर २००२) | |||
| ठूलो हार | |||
(रिफ्फा, बहराइन; २९ फेब्रुअरी २०१२) | |||
| विश्वकप | |||
| उपस्थिति | १ (पहिलो खेल १९३८) | ||
| उत्कृष्ट नतिजा | पहिलो चरण, १९३८ | ||
| एसिया कप | |||
| उपस्थिति | ४ (पहिलो खेल १९९६) | ||
| उत्कृष्ट नतिजा | समूह चरण, १९९६, २०००, २००४ र २००७ | ||
इन्डोनेसिया राष्ट्रिय फुटबल टिम (इन्डोनेसिया: Tim Nasional Sepak Bola Indonesia)अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा इन्डोनेसियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो इन्डोनेसिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । इन्डोनेसिया फिफा विश्व कप मा भाग लिने पहिलो एसियाली टिम थियो, जुन खेल फ्रान्स ले आयोजना गरेको थियो । इन्डोनेसिया राष्ट्रिय टोली पहिलो चरणमा हङ्गेरी राष्ट्रिय फुटबल टिम द्वरा पराजित भएको थियो र तेसपछि अहिले सम्म विश्व कपमा छनोट हुन सकेको छौन ।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- इन्डोनेसिया फुटबल संघको आघिकारिक वेबसाइट[स्थायी मृत कडी]
- इन्डोनेसिया फिफा मा
- अनुयायी हरूको वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-०४ मिति फिफामा
सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा इन्डोनेसिया राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- ↑ "इन्डोनेसिय – अन्तर्राष्ट्रिय कृतिमान खेलाडीहरूको", आर.एस.एस.एस.एफ, अन्तिम पहुँच ४ जनवरी २०१७।
- ↑ फिफा.कम, "फिफा कोका-कोला विश्व बरियता - बरियता सुचि - फिफा.कम", फिफा.कम।
- ↑ "डच पुर्वी इन्डिज अन्तर्राष्ट्रिय खेलहरू", अन्तिम पहुँच १९ नोभेम्बर २०१५।
- ↑ "इन्डोनेसियाको खेल,बरियता र अंक", विश्व फुटबल इलो बरियता: इन्डोनेसिया, अन्तिम पहुँच २४ नोभेम्बर २०१६।