मङ्गोलिया महिला राष्ट्रिय फुटबल टोली
स्वरूप
मङ्गोलिया महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा मङ्गोलिया प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो मङ्गोलिया फुटबलको लागि शासकीय निकाय मङ्गोलिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो । टोलीली पहिलो अन्तर्राष्ट्रिय खेल उत्तरी मारियाना द्वीपसँग ३ सेप्टेम्बर २०१८ मा खेलेको थियोे ।[१]
| सङ्गठन | मंगोलियन फुटबल सङ्घ |
|---|---|
| सङ्घ | एएफसी (एसिया) |
| उप-सङ्घ | पुर्वी एसियाली फुटबल सङ्घ (पुर्वी एसिया) |
| प्रमुख प्रशिक्षक | Ganbold Tsedevsuren |
| फिफा कोड | MNG |
| पहिलो अन्तर्राष्ट्रिय | |
(उलानबटोर, मङ्गोलिया; ३ सेप्टेम्बर २०१८) पहिलो आधिकारिक फिफा अन्तर्राष्ट्रिय खेल (उलानबटोर, मङ्गोलिया; ५ सेप्टेम्बर २०१८) | |
| ठूलो विजय | |
(उलानबटोर, मङ्गोलिया; ३ सेप्टेम्बर २०१८) (उलानबटोर, मङ्गोलिया; ५ सेप्टेम्बर २०१८) | |