ओमान राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ओमान عُمان
उपनाम(हरू)Al-Ahmar
(The Reds)
सङ्गठनओमान फुटबल सङ्घ
सब-कन्फेडेरेसनपश्चिम एसियाली फुटबल सङ्घ (पश्चिम एसिया)
कन्फेडेरेसनएसियाली फुटबल महासङ्घ (एसिया)
प्रमुख प्रशिक्षकPim Verbeek
कप्तानAhmed Mubarak
सर्वाधिक उपस्थितिAhmed Mubarak (१५४)[१]
सर्वाधिक गोलकर्ताHani Al-Dhabit (४२)
गृह रङ्गशालाSultan Qaboos Sports Complex
फिफा कोडOMA
फिफा बरियता क्रम८४ Steady (१६ अगस्ट २९१८)
फिफा उच्च बरियता क्रम५० (अगस्ट – अक्टोबर २००४)
फिफा निम्न बरियता क्रम१२९ (अक्टोबर २०१६)
इएलओ बरियता क्रम७१ Steady (३० जुलाई २०१८)
इएलओ उच्च बरियता क्रम४९ (१२ अप्रिल २००५)
इएलओ निम्न बरियता क्रम१७४ (मार्च १९८४)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 लिबिया १५–१ मस्कट र ओमान Flag of Muscat.svg
(कायरो, इजिप्ट; २ सेप्टेम्बर १९६५) [१]
ठु्लो विजय
 Oman १४–० भूटान 
(मस्कट, ओमान; २८ मार्च २०१७)
ठूलो हार
 लिबिया २१–० मस्कट र ओमान Flag of Muscat.svg
(बगदाद, इराक; १ अप्रिल १९६६)
एसिया कप
खेलहरू४ (पहिलो खेल: २००४)
उत्कृष्ट नतिजासमुह चरण

ओमान राष्ट्रिय फुटबल टिम फुटबल प्रतिस्पर्धामा ओमानको प्रतिनिधित्वको गर्ने पुरुष फुटबल टिम हो । यो अोमानमा फुटबलको लगि शासकीय निकाय अोमान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य र फिफा द्वारा मान्यता प्राप्त राष्ट्रिय हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. फिफा सेञ्चुरी क्लब. फिफा.कम