चिनियाँ ताइपेई राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चिनियाँ ताइपेइ
सङ्गठनचिनियाँ ताइपेइ फुटबल सङ्घ
中華民國足球協會
सङ्घएएफसी (Asia)
उप-सङ्घपूर्वी एसियायी फुटबल सङ्घ (पूर्वी एसिया)
प्रमुख प्रशिक्षकखाली
कप्तानचेन पो लियाङ
सर्वाधिक उपस्थितिचेन पो लियाङ (७०)
सर्वाधिक गोलकर्ताचेन पो लियाङ (२५)
गृह रङ्गशालाTaipei Municipal Stadium
Kaohsiung National Stadium
फिफा कोडTPE
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१२३ वृद्धि(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता१२१ (अप्रिल–मे २०१८)
निम्न वरीयता१९१ (जून २०१६)
पहिलो अन्तर्राष्ट्रिय
 फिलिपिन्स २–१ गणतन्त्र चीन Republic of China (1912–1949)
(मनिला, फिलिपिन्स; फेब्रुअरी १, १९१३)[१][३]
गणतन्त्र चीन गणतन्त्र चीन ३–२ दक्षिण भियतनाम दक्षिण भियतनाम
(मनिला, फिलिपिन्स; मे १, १९५४)[४]
ठूलो विजय
चिनियाँ ताइपेई चीनी ताइपेइ १०–० ग्वाम 
(मकाउ, चीन; June 17, 2007)
ठूलो हार
 कुवेत १०–० चिनियाँ ताइपेई चीनी ताइपेइ
(अल ऐन, संयुक्त अरब इमिरेट्स; नोभेम्बर ९, २००६)
एसिया कप
उपस्थिति२ (पहिलो खेल १९६०)
उत्कृष्ट नतिजातेस्रो स्थान, १९६०

चिनियाँ ताइपेइ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा चिनियाँ ताइपेइको प्रतिनिधित्वको गर्ने पुरुष फुटबल टिम हो। यो चिनियाँ ताइपेइमा फुटबलको लागि शासकीय निकाय चिनियाँ ताइपेइ फुटबल संघको नियन्त्रणमा रहेकोे छ। चिनियाँ ताइपेइ एएफसीको सदस्य राष्ट्र पनि हो।

बाह्य कडी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "China matches, ratings and points exchanged", World Football Elo Ratings: China, अन्तिम पहुँच २४ नोभेम्बर २०१६ 
  2. Bojan, Jovanovic (१५ अक्टोबर १९९९), "First Far Eastern Games 1913 (Manila)", RSSSF, अन्तिम पहुँच ६ नोभेम्बर २०१० 
  3. China were represented by club side south china; this match is not considered an official match for China.[२]
  4. "Taiwan matches, ratings and points exchanged", World Football Elo Ratings: Taiwan, अन्तिम पहुँच २४ नोभेम्बर २०१६