इन्डोनेसिया महिला राष्ट्रिय फुटबल टोली
स्वरूप
इन्डोनेसिया महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा इन्डोनेसिया प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो इन्डोनेसिया फुटबलको लागि शासकीय निकाय इन्डोनेसिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।
| उपनाम(हरू) |
| ||
|---|---|---|---|
| सङ्गठन | इन्डोनेसिया फुटबल सङ्घ (पि.एस.एस.आइ) | ||
| सङ्घ | एएफसी (एसिया) | ||
| उप-सङ्घ | एएफएफ (दक्षिण-पुर्वी एसिया) | ||
| प्रमुख प्रशिक्षक | Satia Bagdja Ijatna | ||
| गृह रङ्गशाला | राष्ट्रिय रङ्गशाला (इन्डोनेसिया) | ||
| फिफा कोड | IDN | ||
| |||
| फिफा वरीयता क्रम | |||
| वर्तमान वरीयता | ७७ | ||
| उच्च वरीयता | ५८ (जुलाई २००३) | ||
| निम्न वरीयता | १३८ (मार्च २०१५) | ||
| पहिलो अन्तर्राष्ट्रिय | |||
(ताइपेइ, चीन; २ अगस्त १९७७) | |||
| ठूलो विजय | |||
(मोङकोक, हङकङ; २२ डिसेम्बर १९८९) | |||
| ठूलो हार | |||
(भियतनाम, लाओस; २० अक्टोबर २०११) | |||
| एएफसी महिला एसिया कप | |||
| उपस्थिति | ४ (पहिलो खेल १९९७) | ||
| उत्कृष्ट नतिजा | चौँथा स्थान (१९७७, १९८६) | ||
इतिहास
[सम्पादन गर्नुहोस्]सन् २००५ मा ब्रुनेई, थाईल्याण्ड, इन्डोनेसिया, पूर्वी टिमोर, मलेशिया, कम्बोडिया, लाओस, भियतनाम, बर्मा र सिंगापुर सहितका टोलिले दक्षिण एसियाली खेलमा प्रतिस्पर्धा गर्न महिला फुटबल टोली मैदानमा आएका थिय । [१]
सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ Tandoc Jr., Edson C. (१३ अप्रिल २००५), "Tourism boost for Marikina", Philippine Daily Inquirer, अन्तिम पहुँच ११ जुन २०१२।