उत्तरी मारियाना द्वीप महिला राष्ट्रिय फुटबल टोली
स्वरूप
| सङ्गठन | उत्तरी मारियाना द्वीप फुटबल सङ्घ | ||
|---|---|---|---|
| सङ्घ | एएफसी | ||
| उप-सङ्घ | पूर्वी एसियाली फुटबल सङ्घ (पूर्वी एसिया) | ||
| फिफा कोड | NMI | ||
| |||
उत्तरी मारियाना द्वीप राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा उत्तरी मारियाना द्वीपको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो उत्तरी मारियाना द्वीप फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।