सामग्रीमा जानुहोस्

कतार महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कतार महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा कतारको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो ।[] यो कतारमा फुटबलको लागि शासकीय निकाय कतार फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।[]

कतार
सङ्गठनकतार फुटबल सङ्घ
प्रमुख प्रशिक्षकAbdelaziz Bennij
फिफा कोडQAT
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयताहाल उपलब्ध छैन (२३ जुन २०१७)
उच्च वरीयता१११ (२०१३)
निम्न वरीयता१३९ (सेप्टेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
बहराइन बहराइन १७–० कतार कतार
(मनामा, बहराइन; १८ अक्टोबर २०१०)
ठूलो विजय
कतार कतार ४–१ माल्दिभ्स माल्दिभ्स
(दोहा, कतार; ३१ मार्च २०१२)
ठूलो हार
प्यालेस्टाइन राज्य प्यालेस्टाइन १८–० कतारकतार
(मनामा, बहराइन;२० अक्टोबर २०१०)

अन्तर्राष्ट्रिय खेलहरू

[सम्पादन गर्नुहोस्]

पश्चिम एसिया महिला च्याम्पियनसिपमा प्रस्तुति

[सम्पादन गर्नुहोस्]