प्यालेस्टाइन महिला राष्ट्रिय फुटबल टोली
स्वरूप
प्यालेस्टाइन महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा प्यालेस्टाइनको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो प्यालेस्टाइनमा फुटबलको लागि शासकीय निकाय प्यालेस्टाइन फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।
| सङ्गठन | प्यालेस्टाइन फुटबल सङ्घ |
|---|---|
| सङ्घ | एएफसी (एसिया) |
| उप-सङ्घ | डब्लू.ए.एफ.एफ (पश्चिम एसिया) |
| प्रमुख प्रशिक्षक | Nasser Beitello |
| कप्तान | Natalie H. Abulhawa |
| फिफा कोड | PLE |
| फिफा वरीयता क्रम | |
| वर्तमान वरीयता | ९६ |
| उच्च वरीयता | ८६ (डिसेम्बर २०१७) |
| निम्न वरीयता | १०२ (सेप्टेम्बर २०१५) |
| पहिलो अन्तर्राष्ट्रिय | |
(अम्मान, जोर्डन, २३ सेप्टेम्बर २००५) | |
| ठूलो विजय | |
(मनामा, बहराइन, २० अक्टोबर २०१०) | |
| ठूलो हार | |
(अल-रम, प्यालेस्टाइन, २० अक्टोबर २०११) | |
| पश्चिम एसियाली फुटबल फेडेरेसन कप | |
| उपस्थिति | ३ (पहिलो खेल २००५) |
| उत्कृष्ट नतिजा | चौँथो |
अन्तर्राष्ट्रिय प्रतियोगीता
[सम्पादन गर्नुहोस्]पश्चिम एसिया महिला कपमा प्रस्तुती
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्] |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||