प्यालेस्टाइन राष्ट्रिय फुटबल टोली
स्वरूप
प्यालेस्टाइन राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा प्यालेस्टाइनको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो प्यालेस्टाइन फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।
| उपनाम(हरू) | الفدائيون (The Fedayeen) الفرسان (The Knights) أسود كنعان (Lions of Canaan) | ||
|---|---|---|---|
| सङ्गठन | प्यालेस्टाइनी फुटबल सङ्घ | ||
| सङ्घ | एसियाली फुटबल महासङ्घ (एसिया) | ||
| उप-सङ्घ | डब्लू.ए.एफ.एफ (पक्षिम एसिया) | ||
| प्रमुख प्रशिक्षक | Noureddine Ould Ali | ||
| कप्तान | Abdelatif Bahdari | ||
| सर्वाधिक उपस्थिति | Ramzi Saleh (६८) [१] | ||
| सर्वाधिक गोलकर्ता | Fahed Attal (१४)[१] | ||
| गृह रङ्गशाला | Faisal Al-Husseini International Stadium | ||
| फिफा कोड | PLE | ||
| |||
| फिफा वरीयता क्रम | |||
| वर्तमान वरीयता | १०० | ||
| उच्च वरीयता | ७३ (फेब्रुअरी-मर्च २०१८) | ||
| निम्न वरीयता | १९१ (अप्रिल–अगस्ट १९९९) | ||
| पहिलो अन्तर्राष्ट्रिय | |||
(अलेक्जेन्ड्रिया, इजिप्ट; २६ जुलाई १९५३) | |||
| ठूलो विजय | |||
(ढाका, बङ्गलादेश; १अप्रिल २००६) | |||
| ठूलो हार | |||
(अलेक्जेन्ड्रिया, इजिप्ट; २६ जुलाई १९५३) (तेहरान, इरान; ५ अक्टोबर २०११) | |||
| एसिया कप | |||
| उपस्थिति | २ (पहिलो खेल २०१५) | ||
| उत्कृष्ट नतिजा | समूह चरण, २०१५ | ||
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- प्यालेस्टाइन फुटबल सङ्घ
- प्यालेस्टाइन नेपालीका नेसनल-फुटबल-टिम्स.कममा
- प्यालेस्टाइन फिफा.कममा
- प्यालेस्टाइन य्युटुब.कममा
- प्यालेस्टाइन ब्लगरमा
- प्यालेस्टाइन ट्विटरमा
- प्यालेस्टाइन प्यालेस्टाइन फुटबल टिमको खेलहरूको विबरण कोरा.कममा
सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "Player Database", www.footballpalestine.com।