२०१२-१३ ला लिगा
स्वरूप
संस्करण | २०१२-१३ |
---|---|
विजेता | बार्सिलोना २२औँ उपाधि |
पदघट | मालोर्का डिपोर्टीभो ला कोरूना जारागोजा |
च्याम्पियन्स लिग | एफसी बार्सिलोना रियल म्याड्रिड एटलेटिको म्याड्रिड रियल सोसिडाड |
यूरोपा लिग | भ्यालेन्सिया बेटीस सेभिल्ला |
खेलिएका खेलहरू | ३८० |
गोलहरू | 1091 (प्रति खेलमा २.८७) |
सर्वाधिक गोलकर्ता | लियोनेल मेस्सी (४६) |
उत्कृष्ट गोलरक्षक | थाइबट कुर्टोइज (०.७८ गोल प्रति खेल खाएको) |
Biggest home win | एटलेटिको म्याड्रिड ६–० डिपोर्टीभो ला कोरूना (९ डिसेम्बर २०१२) |
गृहमैदान बाहिर विजयी | रायो भ्याल्लीकानो ०–५ बार्सिलोना (२७ अक्टोबर २०१२) मालोर्का ०–५ रियल म्याड्रिड (२८ अक्टोबर २०१२) भ्यालेन्सिया ०–५ रियल म्याड्रिड (२० जनवरी २०१३) |
सर्वाधिक अङ्क | डिपोर्टिभो ला कोरूना ४–५ बार्सिलोना (२० October २०१२) |
लामो विजय यात्रा | १२ खेल बार्सिलोना[१] |
लामो अपराजित यात्रा | १९ खेल बार्सिलोना[१] |
लामो जितविहीन यात्रा | १५ खेल रियल जारागोजा[१] |
लामो पराजय यात्रा | ६ खेल डिपोर्टीभो ला कोरूना मालोर्का[१] |
सर्वाधिक उपस्थिति | ९६,५८९[१] बार्सिलोना २–२ रियल म्याड्रिड |
औसत उपस्थिति | २९,४३०[१] |
← २०११-१२ २०१३-१४ → |
यो ला लिगा सिजन बार्सिलोनाले जितेको थियो । उसले यो सिजनमा किर्तिमानी १०० अङ्क हाँसिल गरेको थियो ।
सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ १.३ १.४ १.५ "Spanish La Liga Stats – 2012–13", ESPN Soccernet, Entertainment and Sports Programming Network, अन्तिम पहुँच १८ अगस्ट २०१२। वेब्याक मेसिन अभिलेखिकरण १७ जनवरी २०१३ मिति