सामग्रीमा जानुहोस्

सेभिया फुटबल क्लब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सेभिया
पुरा नामसेभिया फुटबल क्लब
उपनाम(हरू)Los Hispalenses (The Ones from Hispalis)
Sevillistas
Los Rojiblancos (The White and Reds)
Los Nervionenses (The Ones from Nervión)
Los Palanganas (The Bowl Men)
El Grande de Andalucía (The Great of Andalusia)
छोटो नामएसएफसी
स्थापना25 जनवरी 1890; १३६ वर्ष पहिले (1890-०१-25) as recognised by LFP, UEFA and FIFA[][][][]
as Sevilla Foot-ball Club
मैदानरामोन सेन्चेज पिज्जुआन
मैदान क्षमता४२,७१४[]
मालिकSevillistas de Nervión
अध्यक्षजोस कास्ट्रो कार्मोना
प्रमुख प्रशिक्षकजुलेन लोपेटेगी
लिगला लिगा
२०१७-१८ला लिगा, ६औंं
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ
[[२०१९-२०|वर्तमान संस्करण]]

सेभिया एफसी स्पेनमा रहेको एक व्यवसायिक फुटबल क्लब हो। यो कल्बको स्थापना सन् १८९० जनवरी २५ मा भएको थियो। यो क्लबको गृह मैदान रामोन सेन्चेज पिज्जुआन रङ्गशाला हो। यो स्पेनको पुरानो फुटबल क्लबहरू मध्ये एक हो।

सन्दर्भ सामाग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]